श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट

 पुष २५, २०८१

काठमाडौँ, २५ पुस : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गर्नुभएको छ । आज मन्त्रालयमा भएको उक्त भेटमा दुईदेशबीच…

प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई

 पुष २५, २०८१

बैतडी, २५ पुस : प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ६ विकेटले पराजित गरेको हो । दशरथ चन्द…

रविको मुद्दामा आदेश लेखन हुँदै, बाहिर कडा सुरक्षा

 पुष २५, २०८१

लेखनाथ, २५ पुस : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा थुनछेक बहसका अरू प्रक्रिया सकिएपछि आदेश लेखन हुँदै…

वायु सेवा निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन

 पुष २५, २०८१

काठमाडौँ, २५ पुस : अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकले नेपाल वायु सेवा निगमका समस्या समाधानका निम्ति अध्ययन गरी एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न चार सदस्यीय उपसमिति गठन…

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

 पुष २५, २०८१

काठमाडौँ, २५ पुस : देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार…

उपल्लो मुस्ताङमा पर्यटक बढे

 पुष २५, २०८१

म्याग्दी, २५ पुस : सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगामन वृद्धि…

नेप्से परिसूचक १८ अङ्कले घट्यो

 पुष २५, २०८१

काठमाडौँ, २५ पुस : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १८ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय ३५ दशमलव शून्य नौको विन्दुमा कायम भएको छ । आज तीन…

शैक्षिक क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रयासमा मन्त्री भट्टराई

 पुष २५, २०८१

कीर्तिपुर (काठमाडौँ), २५ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताउनुभएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन) आयोजनामा आज…

‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज

 पुष २५, २०८१

झापा, २५ पुस : बुद्धशान्ति गाउँपालिका–६ टिमाई नदीमा ‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेको छ । बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने उक्त पुल ४७७ मिटर लामो छ…

कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर

 पुष २५, २०८१

मान्म (कालीकोट), २५ पुस : जिल्लाको खाँडाचक्र नगरपालिकामा छ सय आठको क्षयरोग परीक्षण गरिएकामा छ जनामा सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले तीन दिनसम्म सञ्चालन गरेको क्षयरोग परीक्षण शिविरमा दुई…