आँखै शीतल हुने दक्षिणताल
साउथ लेक अर्थात् नान हु क्षेत्र आन्हुई प्रान्त, ह्वाईपेई सहर, लिएशान जिल्लामा अवस्थित छ। यो ह्वाईपेई शहरको केन्द्रीय क्षेत्रबाट करिब ८ किलोमिटर दक्षिणमा अवस्थित छ। करीब २० वर्षभन्दा बढीको प्रयासपछि यो अलपत्र परेको ताल क्षेत्र सफलतापूर्वक एक ठूलो शहरी सिमसार पार्कमा परिणत भएको छ। हाल सुन्दर वातावरण, पर्यटन र जीवन लागि अनुकूल बनेको छ।
चीनमा वृद्धवृद्धाको हेरचाहमा एआईको प्रयोग गरिने
बेइजिङ, २५ फागुन : चीनले वृद्धवृद्धा र सामाजिक हेरचाहमा बौद्धिक कृतिमता (एआई) र बिग डाटाको प्रयोगलाई तीव्रता दिने बताएको छ । अधिकारीहरूले देशको कम जन्मदर र घट्दो श्रमशक्तिसँग जुधिरहेका बेला यो…
इराकलाई इरानी बिजुली किन्ने छुट नरहने
बग्दाद, २५ फागुन : वासिङ्टनले इराकलाई छिमेकी मुलुक इरानबाट बिजुली खरिद गर्न अनुमति दिने प्रतिबन्ध फुकुवालाई नवीकरण नगरिएको बग्दादस्थित अमेरिकी दूतावासका प्रवक्ताले आइतबार बताएका छन् । आफ्नो अपार तेल र ग्यास…
सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन
काठमाडौँ, २५ फागुन : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदले उठाएका विषयको समयभित्रै जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष दाहालले बैठकको शून्य र विशेष समयमा…
गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने
कञ्चनपुर, २५ फागुन : प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रुपमा स्तरोन्नति गरिने बताउनुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह…
क्यानडाको प्रधानमन्त्री ट्रुडोका उत्तराधिकारीका रूपमा पूर्व गभर्नर कार्नीको चर्चा
ओटावा, २५ फागुन : क्यानडाको लिबरल पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको सामना गरिरहेका प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थानमा पूर्व गभर्नरलाई आफ्नो नयाँ नेताका रुपमा चयन गर्ने तयारी गरेको छ । बैङ्क…
हमासद्वारा गाजा युद्धविराम वार्ताको दोस्रो चरणअघि बढाउन माग
गाजा, २५ फागुन : इजरायलले थप वार्ताका लागि दोहामा एक प्रतिनिधिमण्डल पठाउने घोषणा गरेसँगै हमासले गाजा युद्धविरामको दोस्रो चरण तत्काल अघि बढाउन इजरायलसँग माग गरेको छ । समूहले वार्तामा सीधै…
नेप्से परिसूचकमा ४६ अङ्कको गिरावट
काठमाडौँ, २५ फागुन : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेर दुई हजार…
‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
काठमाडौँ, २५ फागुन : राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै जनआन्दोलनको बलमा स्थापित वर्तमान व्यवस्थालाई सबल तुल्याउन आवश्यक भएको बताउनुभयो । राष्ट्रियसभाको आजको विशेष समयमा…
युगान्डाले नेपाललाई दियो ७७ रनको लक्ष्य
काठमाडौँ, २५ फागुन : चार देशीय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा घरेलु टोली युगान्डाले नेपाललाई जितको लागि ७७ रनको लक्ष्य दिएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा जारी खेलमा टस…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
भदौ २६, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३






