सांसदसँग रासस संवाद : विधायकले विधि बनाउने र विज्ञले शासन चलाउने हुनुपर्छ– सांसद नरबहादुर विष्ट

 माघ २०, २०८१

काठमाडौँ, २० माघ : राजनीतिक परिवर्तन पछाडि मुलुकले जनअपेक्षाअनुसार आर्थिक समृद्धिको लक्ष्य पक्रन सकेको देखिन्न । पुँजीगत खर्च न्यून, राजस्व सङ्कलनमा गिरावट, बढ्दो युवा पलायन र वैदेशिक ऋणभार बढ्दै गइरहेको…

गुल्मीमा ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

 माघ २०, २०८१

गुल्मी, २० माघ : कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर आज विहान अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु३त ५११२…

तनहुँमा रु ४२ करोड ५० लाखको सुन्तला बिक्री

 माघ २०, २०८१

दमौली (तनहुँ), २० माघ : तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी रु ४२ करोड ५० लाखको आम्दानी गरेका छन् । जिल्लामा गत वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री…

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

 माघ २०, २०८१

झापा, २० माघ : क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल…

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

 माघ २०, २०८१

लमजुङ, २० माघ : लमजुङ दरबार बजेट अभावले पुननिर्माण अझै सम्पन्न हुन सकेको छैन । समुद्री सतहबाट एक हजार चार सय ४५ मिटर उचाइमा रहेको सो दरबार १६औँ शताब्दीमा बनेको…

कृषि उपजहरूको थोक मूल्य : रायो, पालुङ्गो, चमसुर,तोरी र मेथीको साग सस्तियो

 माघ २०, २०८१

काठमाडौँ, २० माघ : कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

जलवायुको असर र अतिक्रमणको मारमा सिमसार

 माघ २०, २०८१

काठमाडौँ, २० माघ : विश्वमा प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी…

माबोद्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

 माघ २०, २०८१

फुङ्लिङ (ताप्लेजुङ), २० माघ : समुद्री सतहबाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरिएको छ । गत बुधबार चन्द्र माबोले पहिलोपटक टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 माघ २०, २०८१

काठमाडौँ, २० माघ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २८ पैसा र बिक्रीदर…

लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै

 माघ २०, २०८१

तुलसीपुर (दाङ), २० माघ : लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले विभिन्न पाँच भागमा सहकारी वर्गीकरण गर्न लागिएको…