सेनाद्वारा उद्धार जारी

 असोज २०, २०८२

काठमाडौँ, २० असोज : इलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकाप्टरमार्फत झापा लगिएको छ । पछिल्लो अविरल वर्षाकाकारण इलामको सन्दकपुर नगरपालिका–४ माबु…

बाढीपहिरोबाट देशभर १८ राजमार्गमा यातायात अवरुद्ध

 असोज २०, २०८२

काठमाडौँ, २० असोज : बाढीपहिरोका कारण देशभरका १८ राजमार्गमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित कोशी राजमार्ग, मकालु गाउँपालिका–३ स्थित कोशी…

भद्रकाली मन्दिरको पुन: निर्माण गर्न रु आठ लाख सङ्कलन

 असोज २०, २०८२

गण्डकी, २० असोज : पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल भद्रकाली मन्दिरको पुनःनिर्माणका लागि दसैंको अवसरमा रु आठ लाख भन्दाबढी सहयोग सङ्कलन भएको छ । दसैंको घटस्थापनायता मन्दिरमा पूजाआजाका लागि आएका…

वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दो

 असोज २०, २०८२

इनरुवा (सुनसरी), २० असोज : अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीको वहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख…

अविरल वर्षापछि सर्लाहीको जनजीवन प्रभावित

 असोज २०, २०८२

बरहथवा (सर्लाही), २० असोज : अविरल वर्षापछि आएको बाढीले यहाँको जनजीवन प्रभावित बनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लखन्देही खोलामा आएको बाढीले करिव एक हजार ६१९ परिवारलाई प्रभावित बनाएको…

पहिराले कारागारसहित अस्पताल भवनको पर्खाल उच्च जोखिममा

 असोज २०, २०८२

किमाथाङ्का (सङ्खुवासभा), २० असोज : शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात्पछि को बाढी पहिरोले विभिन्न स्थानमा क्षति पु¥याएको छ । पहिराले खाँदबारीस्थित कारागारको भवन उच्च जोखिममा परेको छ । शनिबार…

कञ्चनपुर कारागारका फरार एक सय १६ कैदी तथा थुनुवा सम्पर्कमा आएनन्

 असोज २०, २०८२

कञ्चनपुर, २० असोज : जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ । फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको…

पहिराले ग्रामीण सडक अवरुद्ध हुँदा समस्या

 असोज २०, २०८२

भोजपुर, २० असोज : जिल्लामा अवरुद्ध यातायात सेवा सञ्चालनको तयारी थालिएको छ । शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात्का कारण बाढीपहिरोले सडक अवरोध भएका थिए ।भोजपुर –लेगुवा सडक र देउराली–चखेवा…

सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती

 असोज २०, २०८२

विराटनगर, २० असोज : शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षाले सबैभन्दा धेरै कोशी प्रदेशमा क्षति पु¥याएको छ । वर्षाले डुबान, विस्थापित र घाइतेको सङ्ख्या बढ्दै जाँदा स्वास्थ्य सेवा प्रवाहमा थप…

‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा अवरोध छैन’

 असोज २०, २०८२

चितवन, २० असोज : नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा…