लेबनानमा इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु, २८ जना घाइते
बेरुत/जेरुसेलम, १० चैत (रासस/सिन्ह्वा) : शनिबार साँझ पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएको लेबनानका स्वास्थ्य…
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, १० चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन प्रवद्र्धन र सार्वजनिक सेवा प्रवाहमा बाधा देखिएका विद्यमान ऐन संशोधन गर्न सरकारले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा…
विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री
काठमाडौँ, १० चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘टुगेदर फर…
रसुवामा एपेन्डिसाइटिसको शल्यक्रिया सुरु
रसुवा, १० चैत : रसुवा जिल्ला अस्पतालले शुक्रबारदेखि एपेन्डिसाइटिसको शल्यक्रिया सुरू गरेको छ । ‘निक्स साइमन इन्स्टिच्युट’ नामक गैह्र सरकारी संस्थाको सहयोगमा डा सुनीलकुमार दास नेतृत्वको स्वास्थ्य टोलीले आमाछोदिङ्मो–३ गतलाङका…
म्यानमारमा बौद्ध पर्यटन प्रवर्द्धन
काठमाडौँ, १० चैत : बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको म्यानमारबाट बढीभन्दा बढी बुद्धिष्ट पर्यटकलाई नेपालमा आकर्षण गर्ने उद्देश्यले म्यानमागरको याङ्गुनमा बौद्र्ध पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले याङ्गुनमा ‘नेपाल–म्यानमार…
सुदूरपश्चिमद्वारा कोसी प्रदेशलाई २४३ रनको लक्ष्य
घोराही (दाङ), १० चैत : दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जितका लागि २४३ रनको लक्ष्य दिएको छ । लमहीस्थित देउखुरी…
व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार
महेन्द्रनगर (धनुषा), १० चैत : गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेपछि जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मधेस प्रदेशको प्रादेशिक अस्पतालका निर्देशक डा…
इजरायली सेनाद्वारा दक्षिणी लेबनानमा आक्रमण
लेबनान, १० चैत : लेबनानको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले शनिबार दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको बताएको छ । उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि सीमापार तनाव बढेको हो ।…
बारामा एघार हजार मेट्रिकटन तेलहन उत्पादन
कलैया (बारा), १० चैत : यहाँका किसानले तेलहनखेती गरी ११ हजार दुई सय मेट्रिकटन तेल उत्पादन गरेका छन् । किसानले १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती गरी प्रतिहेक्टर एक सय एक…
सुडानी सेनाद्वारा मध्य खार्तुममा थप रणनीतिक स्थल कब्जा
सुडान, १० चैत : सुडानी सशस्त्र बलले शनिबार राजधानी खार्तुममा नयाँ रणनीतिक स्थलहरू नियन्त्रणमा लिएको घोषणा गरेको छ । मध्य खार्तुममा रहेका सेनाहरूले मिलिशियालाई दबाब दिइरहेको सुडानी सेनाका प्रवक्ता नाबिल अब्दल्लाले…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३
भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव फेला
भदौ २३, २०८३






