माल्दिभ्सलाई बचाउन कडा वित्तीय नियन्त्रण गर्न आइएमएफको आग्रह

 फागुन ०७, २०८१

माले, ७ फागुन (रासस/एएफपी) : अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले माल्दिभ्सलाई समृद्ध पर्यटन उद्योगका बाबजुद आफ्नो समस्याग्रस्त अर्थतन्त्रलाई बचाउन ‘तत्काल र बलियो’ वित्तीय सुदृढीकरणको आवश्यकता रहेको चेतावनी दिएको छ । उच्च…

प्रजातन्त्रको विकल्प अरु कुनै व्यवस्था छैन : अध्यक्ष केसी

 फागुन ०७, २०८१

ढोरपाटन (बागलुङ), ७ फागुन : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रजातन्त्रको विकल्पमा अरु कुनै उत्तम व्यवस्था नरहेको बताउनुभएको छ । बागलुङमा आज ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन…

रुसले बर्बरता रोक्न चाहन्छ… यो अर्थहीन युद्ध हो : अमेरिकी राष्ट्रपति ट्रम्प

 फागुन ०७, २०८१

वासिङ्टन, ७ फागुन (रासस/एएनआई) : युक्रेनमा युद्धको अन्त्यका लागि संयुक्त राज्य अमेरिका र रुसबीचको वार्तापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी, रुसी र उत्तर कोरियाबीचका सैनिकहरूमाथि युद्धले पारेको क्षतिलाई उद्धृत गर्दै रुस…

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा

 फागुन ०७, २०८१

काठमाडौँ, ७ फागुन : सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र…

सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै

 फागुन ०७, २०८१

रामपुर (पाल्पा), ७ फागुन : सूचना एवं प्रविधिमा दक्ष बनाउन शिक्षकलाई सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी ज्ञान सीप सिकाइएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई लक्षित गर्दै रोटरी क्लब अफ रामपुरले…

विकासका मुद्दालाई प्राथमिकता दिन सरोकारवालाको जोड

 फागुन ०७, २०८१

तुलसीपुर, ७ फागुन : तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सकारात्मक र समाजलाई बाटो देखाउने कार्य सञ्चारमाध्यमको भएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ स्थापना दिवसको अवसरमा रासस…

राष्ट्रपति प्रजातन्त्र दिवसको मूल समारोहमा सरिक

 फागुन ०७, २०८१

काठमाडौँ, ७ फागुन : राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ का अवसरमा मूलसमारोह समितिले आज नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा…

समानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री

 फागुन ०७, २०८१

काठमाडौँ, ७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताउनुभएको छ । राष्ट्रिय…

एक सय २० वर्ष पुरानो मन्दिर चिनाउन धार्मिक महोत्सव

 फागुन ०७, २०८१

दमौली (तनहुँ), ७ फागुन : जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ स्थित साँखे देवल मन्दिरको प्रचारप्रसारका लागि धार्मिक महोत्सव गरिने भएको छ । एक सय २० वर्ष पुरानो उक्त मन्दिरको संरक्षण र प्रवर्द्धन…

प्रजातन्त्र दिवस जनताको दिवस हो : प्रथम राष्ट्रपति डा यादव

 फागुन ०७, २०८१

काठमाडौँ, ७ फागुन : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले अहिले नेपाली जनताले उपभोग गरिरहेका सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन भएको बताउनुभएको छ ।…