पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित हुँदै
गण्डकी, ८ फागुन : पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोह आज पोखरा महानगरपालिका – ३० ढुुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुँदैछ । समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना…
प्रकृति लम्सालको अन्तिम संस्कार
भैरहवा (रुपन्देही), ८ फागुन : भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ । उहाँको पार्थिव शरीर…
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, ८ फागुन : हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि…
स्वाइन फिभरले १८ बङ्गुर मरेपछि ओसारपसारमा रोक, सतर्कता अपनाउन आग्रह
तनहुँ, ८ फागुन : अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा…
‘वर्तमान संविधानको जग २००७ सालको क्रान्ति’
गण्डकी, ७ फागनु : गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले वर्तमान संविधान जग २००७ सालको क्रान्ति भएको बताउनुभएको छ । ७५औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सात दशक लामो…
चौध लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
काठमाडौंँ, ७ फागुन : सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख…
‘विदेशबाट आयात हुने कृषि उपजमा कर लगाउनुपर्छ’
त्रिशूली (नुवाकोट), ७ फागुन : नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशबाट आयात हुने कृषिजन्य उपजमा कर लगाउनुपर्ने बताउनुभएको छ । नेपाल किसान महाङ्घ नुवाकोटको आज विदुरमा…
मुख्यमन्त्री सिंहद्वारा वीरगञ्जका अस्पतालको अनुगमन
वीरगञ्ज (पर्सा), ७ फागुन : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको अनुगमन टोलीले वीरगञ्जमा सञ्चालन हुँदै आएको नेपाल–इन्डो हस्पिटल एण्ड आई सेन्टर प्रालि बन्द गर्न निर्देशन दिनुभएको छ । अनुगमन…
‘नेपाली कांग्रेस सामाजिक र आर्थिक क्रान्तिको अगुवा’
काभ्रेपलाञ्चोक, ७ फागुन : नेपाली कांग्र्रेसका प्रवक्ता एवं सांसद डा प्रकाशशरण महतले नेपाली सामाजिक र आर्थिक क्रान्तिको अगुवाई कांग्रेसले गर्दै आएको बताउनुभएको छ । आज नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको आयोजनामा…
केआईआइटीमा अध्ययरत एक सय २६ विद्यार्थी फर्किए
वीरगञ्ज (पर्सा), ७ फागुन : भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआइटी) मा अध्ययरत एक सय २६ जना विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन् । केआईआइटीमा अध्ययनरत…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
हिमशृङ्खला
६ घण्टा अगाडि






