संविधानलाई असफल पार्ने छुट कसैलाई छैन : गृहमन्त्री लेखक

 फागुन ०८, २०८१

भक्तपुर, ८ फागुन : गृहमन्त्री रमेश लेखकले वर्तमान संविधानलाई असफल पार्ने छुट हामी कसैलाई नभएको बताउनुभएको छ । आज भक्तपुरको बोडेमा नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन…

इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड

 फागुन ०८, २०८१

पेरिस, ८ फागुन (रासस/एएफपी) : इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बिहीबार बताएका छन्। नर्वेस्थित इरान ह्युमन राइट्स (आईएचआर)…

आगामी चुनावअघि नै कांग्रेसको महाधिवेशन गर्नुपर्छ : नेता डा कोइराला

 फागुन ०८, २०८१

काँक्रेविहार (सुर्खेत), ८ फागुन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ । सुर्खेतमा आज नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता डा…

मन्त्रिपरिषद् बैठकका १३ निर्णय : खानेपानी संस्थानको महाप्रबन्धकमा अर्जुनबाबु ढकाल नियुक्त

 फागुन ०८, २०८१

काठमाडौँ, ८ फागुन : सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ। फागुन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बिहीबार सरकारका प्रवक्ता तथा सञ्चार…

केबुलकार विवादः झपडमा १३ घाइते

 फागुन ०८, २०८१

ताप्लेजुङ, ८ फागुन : ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबुलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबिच झडप हुँदा तेह्र जना घाइते भएका छन्। बिहीबार केबुलकार निर्माणस्थलमा भएको झडपमा प्रहरीसहित १३ जना…

मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गरिने

 फागुन ०८, २०८१

काठमाडौँ, ८ फागुन : मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को यही फागुन…

कैलाली प्रिमियर लिग : सुरजको अलराउण्ड प्रदर्शनमा शुक्लाफाँटाको जित

 फागुन ०८, २०८१

सुदूरपश्चिम, ८ फागुन : धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको कैलाली प्रिमियर लिगअन्तर्गत आजको खेलमा शुक्लाफाँटा नगरपालिकाको टोली विजयी भएको छ । पुनर्वास ‘ए’लाई छ विकेटले पराजित गर्र्दै शुक्लाफाँटाले…

नयाँ नीति आएपछि दूरसञ्चार फेरिन्छ : सञ्चार मन्त्री गुरुङ

 फागुन ०८, २०८१

ललितपुर, ८ फागुन : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ नीति निर्माण मार्फत दूरसञ्चारमा रूपान्तरण ल्याउन मन्त्रालय सक्रिय रहेको बताउनुभएकोछ। ललितपुरमा बिहीबार टेकपानाले आयोजना गरेको ‘सेपिङ द फिउचर…

मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष दाहाल

 फागुन ०८, २०८१

गोरखा, ८ फागुन : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध देश बनाउन सकिने आधार तयार हुँदै गएको बताउनुभएको छ । गोरखाको पालुङटार नगरपालिका–१०,…

अमेरिकी नागरिकहरूलाई केही ठूलो बचत पठाउने विचारलाई ट्रम्पको समर्थन

 फागुन ०८, २०८१

वासिङ्टन, ८ फागुन (रासस/एपी) : राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एलन मस्कको सरकारी दक्षता विभाग (डिओजिई) बाट केही बचत अमेरिकी नागरिकहरूलाई लाभांशका रूपमा फिर्ता दिने विचार मन पराएको बताउनुभएको छ ।…