सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा पक्राउ

 फागुन ०९, २०८१

म्याग्दी, ९ फागुन : बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु एक अर्ब ४९ करोड अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–४ का…

केआइआइटीबाट एक सय ५९ विद्यार्थी फर्किए

 फागुन ०९, २०८१

वीरगञ्ज (पर्सा), ९ फागुन : भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् । केआइआइटीमा अध्ययनरत विद्यार्थी…

जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते

 फागुन ०९, २०८१

गाईघाट, ९ फागुन : उदयपुरको त्रियुगा नगरपालिका वडा नं ७ जोगिटोलस्थित मदनभण्डारी राजमार्गमा जन्ती बोकेको बस र मिनिट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य…

अधिकांश कृषि उपजको मूल्य बढ्यो

 फागुन ०९, २०८१

काठमाडौँ, ९ फागुन : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । बिहीबारको तुलनामा आज अधिकांश कृषि उपजहरूको मूल्य बढेको छ । बिहीबार…

देशका अधिकांश भागमा मौसम सफा रहने

 फागुन ०९, २०८१

काठमाडौँ, ९ फागुन : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ…

आज अन्तरराष्ट्रिय मातृभाषा दिवस

 फागुन ०९, २०८१

काठमाडौँ, ९ फागुन : आज अन्तरराष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

 फागुन ०९, २०८१

काठमाडौँ, ९ फागुन : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ३६ पैसा र बिक्रीदर…

प्रकृति लम्साल मृत्युबारे छानबिन गर्न पत्राचार

 फागुन ०८, २०८१

काठमाडौँ, ८ फागुन : राष्ट्रिय मानवअधिकार आयोगले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा इन्सिटच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु भएको घटनाबारे छानबिन गर्न भारतको राष्ट्रिय…

इसिबी दर वृद्धिका कारण सन् २०२४ मा रेकर्ड घाटा

 फागुन ०८, २०८१

फ्रेङ्कफर्ट (जर्मनी), ८ फागुन : बढ्दो मुद्रास्फीतिको प्रतिक्रियामा आक्रामक रूपमा युरोजोन ब्याज दरहरू बढाएपछि युरोपेली केन्द्रीय बैंक (इसिबी) ले बिहीबार सन् २०२४ मा रेकर्ड घाटा भएको जनाएको छ । फ्रेङ्कफर्टमा…

लेबनानलाई हराउँदै नेपाल एक खेल अगाडि फाइनलमा

 फागुन ०८, २०८१

काठमाडौँ, ८ फागुन : नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा लेबनानलाई १–० गोलअन्तरले पराजित गर्दै नेपाल एक खेलअगावै प्रतियोगिताको फाइनलमा…