व्यावसायिक माहुरीपालन फस्टाउँदै

 फागुन १२, २०८१

मन्थली (रामेछाप), १२ फागुन : जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढदै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा…

धवलागिरिका दुर्गम गाउँमा सडक पहुँचमा जोडियो

 फागुन १२, २०८१

म्याग्दी, १२ फागुन : म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न पुरै दिन पैदलयात्रा गर्नुपर्दथ्यो । “किनमेलाका लागि दरवाङ, मुदीको वडा र मुनाको गाउँपालिका…

छयानब्बे वर्षमा नागरिकता

 फागुन १२, २०८१

चैनपुर (बझाङ), १२ फागुन : वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । यहाँको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिनुहुन्छ । यो…

व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान

 फागुन १२, २०८१

भोजपुर, १२ फागुन : भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटेका छन् । विगत सामन्य रुपमा कफीको खेती गर्दै आएका किसान यहाँको उत्पादन बाह्य बजारमा जान थालेपछि व्यावसायिक कफी खेतीमा जुटेका हुन्…

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

 फागुन १२, २०८१

काठमाडौँ, १२ फागुन : कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

 फागुन १२, २०८१

काठमाडौँ, १२ फागुन : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ…

ढोरपाटनमा हिमपात

 फागुन १२, २०८१

ढोरपाटन (बागलुङ), १२ फागुन : यहाँको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो…

ट्रम्प–पुटिन शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपतिसँग भेट्ने जेलेन्स्कीको चाहना

 फागुन ११, २०८१

किएभ, ११ फागुन (रासस/एएफपी) : राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार उहाँ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्प र रूसी नेता भ्लादिमिर पुटिन बीचको कुनै पनि बैठकअघि युक्रेनी प्राकृतिक स्रोतहरूमा वासिङ्टनको पहुँच…

गाजामा लडाइँ पुनः सुरु गर्न ‘कुनै पनि क्षण’ तयार : इजरायली प्रधानमन्त्री

 फागुन ११, २०८१

जेरुसेलम, ११ फागुन (रासस/एएफपी) : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार इजरायल गाजा पट्टीमा ‘कुनै पनि क्षण’ लडाइँ पुनः सुरु गर्न तयार रहेको र ‘वार्ताको माध्यमबाट वा अन्य माध्यमबाट’ युद्धका उद्देश्यहरू…

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : नेपाल र म्यानमाबीचको खेल बराबरी

 फागुन ११, २०८१

काठमाडौँ, ११ फागुन : चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमाबीचको आज भएको खेल बराबरीमा सकिएको छ । लिग चरणको अन्तिम खेलमा दुवै देशले उक्त खेल…