बस दुर्घटनामा १८ घाइते

 फागुन १३, २०८१

धुलिखेल (काभ्रेपलाञ्चोक), १३ फागुन : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० शारदाबतासमा आज बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२…

महाशिवरात्रिमा कृषि प्रदर्शनी मेला

 फागुन १३, २०८१

बैतडी, १३ फागुन : महाशिवरात्रिका अवसर पारेर यहाँका दुई स्थानमा कृषि प्रदर्शनी मेला लाग्ने भएको छ । डिलासैनी गाउँपालिकाको हरिनगरमा यही फागुन १४ गतेदेखि तीन दिनसम्म कृषि प्रदर्शनी मेला लाग्ने…

विभिन्न समस्यामा परेका ७३ बालबालिकाको उद्धार

 फागुन १३, २०८१

काठमाडौँ, १३ फागु : काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित…

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

 फागुन १३, २०८१

काठमाडौँ, १३ फागुन : स्थानीय बजारमा सुनको मूल्य बढेको छभने चाँदीको घटेको छ । आज सुन प्रतितोला रु पाँच सय बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला रु १५ घटेको छ…

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

 फागुन १३, २०८१

काठमाडौँ, १३ फागुन : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

 फागुन १३, २०८१

काठमाडौँ, १३ फागुन : सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनःअनुरोध गरेको छ । कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र…

बिहानै म्याग्दीमा दुई पटक भूकम्पको धक्का महसुस

 फागुन १३, २०८१

गलेश्वर(म्याग्दी),१४ फागुन : पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ५२ मिनटमा मालिका–३,डाँडा गाउँमा ३.४ म्याग्निच्यूडको भूकम्प र वडा नं…

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

 फागुन १३, २०८१

टीकापुर, १३ फागुन : कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर नगरपालिका–८ स्थित धनसिहपुर एकता समाज बचत तथा ऋण…

मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति

 फागुन १३, २०८१

म्याग्दी, १३ फागुन : म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ । विसं २०६६ मा मार्ग खुलेको मङ्गला गाउँपालिकाको ३, ४…

धवलागिरिमा १३ जलविद्युत आयोजना

 फागुन १३, २०८१

म्याग्दी, १३ फागुन : जिल्लाको धवलागिरि गाउँपालिकामा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना भित्रिएका छन् । विश्वको सातौँ अग्लो धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी र…