युरोपेली शीर्ष नेताहरूको युक्रेन भ्रमण : युक्रेनप्रति गहिरो ऐक्यबद्धता प्रकट

 बैशाख २७, २०८२

कीभ, युक्रेन, २७ वैशाख : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क तथा बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले शनिबार युक्रेनको राजधानी कीभको संयुक्त ऐतिहासिक भ्रमण गर्नुभएको…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

 बैशाख २७, २०८२

काठमाडौँ, २७ वैशाख : ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको कथामा चलचित्र निर्माण गरिएको छ । निर्देशक दीपेन्द्रकुमार खनालले उहाँको कथामा ‘के घर के डेरा…

सर्वोच्च शिखर आरोहण सुरु : चार सय २१ चुचुरो चुम्ने प्रतिक्षामा

 बैशाख २७, २०८२

काठमाडौँ, २७ वैशाख : “सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भ-याङ टाँग्न पनि कठिन भयो” रोप फिक्सिङ्ग…

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

 बैशाख २७, २०८२

म्याग्दी, २७ वैशाख : सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा गण्डकी प्रदेश सरकार र समुदायको रु एक करोडभन्दा बढी लगानीमा पूर्वाधार निर्माण भएको छ ।…

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

 बैशाख २७, २०८२

काठमाडौँ, २७ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

यी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

 बैशाख २७, २०८२

काठमाडौँ, २७ वैशाख : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…

तीन दशकदेखि स्वार्थ समूहले घेरिएको एन्फा

 बैशाख २७, २०८२

काठमाडौँ, २७ वैशाख : नेपालको खेल क्षेत्रले जति सफलता र सनसनीपूर्ण अन्तर्राष्ट्रिय नतिजाले चर्चा पाउँछ त्यो भन्दा बढी त्यसभित्र रहेका विवाद र खराब राजनीतिले घेरिने गर्दछ । राजनीति पार्टीहरूले खेल सङ्घहरूलाई…

आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि धन्यवाद व्यक्त

 बैशाख २७, २०८२

काठमाडौँ, २७ वैशाख : भारतले नेपाल सरकार र यहाँका राजनीतिक पार्टीले भारतको जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरोध गर्दै त्यसका विरुद्धमा चालिएको कदमप्रति एक्यबद्धता जनाएकामा नेपालाई धन्यवाद दिएको छ ।…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

 बैशाख २७, २०८२

काठमाडौँ, २७ वैशाख : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६…

सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न

 बैशाख २७, २०८२

काठमाडौँ, २७ वैशाख : कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा…