मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन
जनकपुर, २१ फागुन : मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई निजको पदबाट निलम्बन गर्ने निर्णय भएको छ । विश्वविद्यालयसभा (सिनेट) बैठकबाट उपकुलपति र रजिष्ट्रारलाई पदबाट…
हामीले बुलेटबाट होइन, ब्यालेटबाट शान्ति ल्याएका हौँ : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, २१ फागुन : सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली जनताले सामान्तवाद र राजतन्त्र ‘बुलेट’बाट नभई ‘ब्यालेट’बाट पराजित गरी देशमा शान्तिपूर्ण ढङ्गले राजनीतिक परिवर्तन गरको बताउनुभएको छ । यदु स्मृति…
लगातार तेस्रो दिन नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौँ, २१ फागुन : यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन दिन भने लगातार दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से…
अमेरिकामा दादुराको प्रकोप बढ्दो
ह्युस्टन, २० फागुन : अमेरिकी सेन्टर फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएका छन् । अमेरिकाको दोस्रो ठुलो राज्य टेक्सासमा…
‘सरकारले ल्याएको अध्यादेशको औचित्य पुष्टि हुने आधार छैन’
काठमाडौँ, २१ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सरकारले औचित्य पुष्टि हुने गरी अध्यादेश नल्याएको बताउनुभएको छ । सांसद भानुभक्त जोशीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही…
सभामुखद्वारा सुखानी सहिदका तस्बिर अङ्कित हुलाक टिकटमा टाँचा
काठमाडौँ, २१ फागुन : सभामुख देवराज घिमिरेले झापाको सुखानी घटनाका योद्धाहरूका तस्बिर अङ्कित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाउनुभएको छ । झापाका किसानमाथिको शोषण र दमनका विरुद्ध विसं २०२८ मा…
जनतामैत्री वन्यजन्तु ऐन बनाउनुपर्ने सुझाव
काठमाडौँ, २१ फागनु : जनतामैत्री वन्यजन्तु ऐन बनाएर मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्नुपर्ने सरोकार भएकाहरूले सुझाव दिएका छन् । राष्ट्रियसभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज यहाँ आयोजना गरेको राष्ट्रिय…
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ, २१ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले रङ्गशाला यही फागुन १९ गते प्रधानमन्त्री कपको फाइनल प्रतियोगितामा दर्शकमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कानुनी दायरामा…
उदयपुर सिमेन्ट उद्योगका अवकाश पाएका कर्मचारीलाई तत्काल सुविधा उपलब्ध गराउनुपर्छ : सांसद झा
काठमाडौँ, २१ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाट अवकाशप्राप्त एक सय तीन जना कर्मचारीलाई तत्काल बाँकी रहेको सेवा सुविधा उपलब्ध गराउन सरकारको ध्यानार्कषण…
एनआरएनएमा एकता : आजको आवश्यकता
शेष घले काठमाडौँ, २१ फागुन (रासस) : विदेशमा बस्ने नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यतिबेला असहज अवस्थामा छ । १०औं महाधिवेशनका क्रममा चर्किएको विवाद ११औं महाधिवेशनमा आइपुग्दा थप…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
दार्चुलामा हिमपात
माघ ११, २०८२
अध्यक्ष ओली-सम्बोधन
माघ ११, २०८२






