‘हामीले सामान निर्यात मात्रै होइन, नेपाली उत्पादन चीनमा बजारीकरण पनि गर्नुपर्‍यो’

 बैशाख २९, २०८२

डिके इन्टरनेश्नल ट्रेडिङ लिमिटेडका संचालक दिलबहादुर कठायत विगत १३ वर्षदेखि चीनको व्यापारिक सहर क्वाङ्चौ (गोन्जाउ) मा व्यवसाय गरेर बसिरहनुभएको छ । सन् २०१३ मा फ्याक्ट्री खोल्ने अवधारणा सहित पहिलो चोटी चीन प्रवेश गरेका कठायतको…

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

 बैशाख २९, २०८२

काठमाडौँ, २९ वैशाख : राजस्व अनुसन्धान विभागले बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि ठूलो रकम कर छली गरेको देखिएको उल्लेख गर्दै एक अर्ब २१ करोड रकम असुल…

पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’

 बैशाख २९, २०८२

मुस्ताङ, २९ वैशाख : नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । समुन्द्री सतहदेखि दुई हजार ८३० मिटरको अग्लो उचाइमा अवस्थित ढुम्बाताल…

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

 बैशाख २९, २०८२

काठमाडौँ, २९ वैशाख : चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति रु तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, अघिल्लो…

लुम्बिनीमा २५६९ औं बुद्ध जयन्ती (फोटोफिचर)

 बैशाख २९, २०८२

लुम्बिनी, २९ वैशाख : भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्तीको बिशेष कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको छ । बुद्ध…

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

 बैशाख २९, २०८२

काठमाडौँ, २९ वैशाख : विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा रु ११ खर्ब ९१ अर्ब ३१ करोड बराबरको…

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

 बैशाख २९, २०८२

काठमाडौँ, २९ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

 बैशाख २९, २०८२

काठमाडौँ, २९ वैशाख : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६…

घर भाडामै काठेखोला गाउँपालिकाको ६० लाख खर्च

 बैशाख २९, २०८२

गलकोट (बागलुङ), २९ वैशाख : यहाँको काठेखोला गाउँपालिका स्थापनाको नौ वर्षसम्म भाडाकै घरमा छ । जिल्लाको १० स्थानीय तहमध्ये जग्गाको समेत टुङ्गो नलागेको काठेखोला गाउँपालिकाले हालसम्म भाडाकै घरबाट सेवा दिँदै…

शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

 बैशाख २८, २०८२

काठमाडौँ, २८ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ । अध्यक्ष बस्नेतलाई काठमाडौँको सुकेधाराबाट आज…