देशका अधिकांश भागमा आज मौसम सफा रहने
काठमाडौँ, २९ फागुन : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार…
सभामुखद्वारा मर्यादित र सभ्य तरिकाले होली पर्व मनाउन अपिल
काठमाडौँ, २९ फागुन : सभामुख देवराज घिमिरेले फागुपूर्णिमा (होली) पर्व संस्कार, सभ्यता र आपसी प्रेमको चाड भएको उल्लेख गर्दै मर्यादित र सभ्य तरिकाले मनाउन अपिल गर्नुभएको छ । स्वदेश तथा…
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २९ फागुन : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर…
होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति पौडेल
काठमाडौँ, २९ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । होली पर्वका अवसरमा शुभकामना सन्देश…
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
लस एन्जलस, २८ फागुन : नासा र स्पेसएक्सले सूर्यबाट तथ्याङ्क सङ्कलन गर्न एउटै रकेटमा दुईवटा नयाँ मिसनहरू प्रक्षेपण गरेका छन् । एसपेयरएक्स (स्पेक्ट्रो–फोटोमिटर फर द हिस्ट्री अफ द ब्रह्माण्ड) र पन्च …
प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला
काठमाडौँ, २८ फागुन : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको छ । न्यायाधीशहरु हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज उक्त मुद्दामा…
उपत्यकासहित केही प्रदेशमा हावाहुरीसहित सामान्य वर्षा
काठमाडौँ, २८ फागुन : बुधबार साँझ काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हावाहुरीसहित पानी परिरहेको छ। गण्डकी, बागमती र कोशी प्रदेशका केही जिल्लामा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले…
यी १० कारणले नेपालमा राजसंस्था फर्किँदैन
वि.सं.२०६२/०६३ जनआन्दोलन र संविधानसभा निर्वाचनपछि २०६५ जेठ १५ गते नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषित भएको हो । झण्डै २४० वर्ष लामो शाह वंशीय राजपरम्परा अन्त्य भयो । जनआन्दोलनबाट फालिएका राजा…
कप्तान रोहित र सन्दीपसहित पाँच खेलाडी श्रेणी ‘ए’ मा
काठमाडौँ, २८ फागुन : राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र सन्दीप लामिछानेसहित पाँच खेलाडी वर्गीकरणको श्रेणी ‘ए’ मा पर्नुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार सार्वजनिक गरेको खेलाडीको नयाँ वर्गीकरणमा…
संसद्मा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम
काठमाडौँ, २८ फागुन : प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम अगामी चैत ७ गते हुने भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
दार्चुलामा हिमपात
माघ ११, २०८२
अध्यक्ष ओली-सम्बोधन
माघ ११, २०८२






