टी–२० सिरिजको फाइनलमा चुक्यो नेपाल : कुवेत तीन रनले विजयी

 चैत ३०, २०८१

काठमाडौँ, ३१ चैत : हङकङमा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाल चुकेको छ। कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल तीन रनले पराजित भएको हो। नेपालका लागि शानदार…

नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही

 चैत ३०, २०८१

काठमाडौँ ३१ चैत : नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना…

सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना

 चैत ३०, २०८१

पाटन (ललितपुर), ३१ चैत : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सामाजिक सद्भाव कायम मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभएको छ । पार्टीको भ्रातृ संस्था नेपाल मुुस्लिम…

इजरायली सेनाद्वारा गाजास्थित अस्पतालमा आक्रमण

 चैत ३०, २०८१

गाजा, ३१ चैत (रासस/एएफपी) : आइतबार भएको इजरायली आक्रमणमा गाजाको एक प्रमुख स्वास्थ्य केन्द्रको सघन उपचार तथा शल्यक्रिया विभाग ध्वस्त भएको गाजामा कार्यरत नागरिक सुरक्षा निकायले दाबी गरेको छ ।…

मधेस प्रदेशसभा अधिवेशन अन्त्य

 चैत ३०, २०८१

जनकपुर,३१चैत : मधेस प्रदेशसभाको चौथो अधिवेशन शनिबार मध्यरातदेखि अन्त्य भएको छ । मधेस प्रदेश मन्त्रिपरिषद्को शनिबारको बैठकले गरेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२)बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी…

टी-२० आई शृङ्खलाः नेपालले पायो एक सय ७५ रनको लक्ष्य

 चैत ३०, २०८१

काठमाडौँ, ३१ चैत : हङकङमा जारी चारदेशीय टी-२० आई शृङ्खलाअन्तर्गत फाइनल खेलमा कुवेतले नेपाल सामु जितका लागि एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङको टिन क्वाङ रोड…

तीन करोडको लागतमा बालकुमारी मन्दिरको पुनर्निर्माण

 चैत ३०, २०८१

भक्तपुर, ३१ चैत : सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित बसिक्व टोलमा बालकुमारी माताको परम्परागत शैलीको मन्दिर निर्माण सुरु गरिएको छ । मन्दिर, सत्तल, पाटीलगायत संरचना निर्माणका लागि तयार पारिएको गुरुयोजनाअनुसार कूल रु…

कर्णालीमा २१ महिनामा ६५ पुल निर्माण

 चैत ३०, २०८१

काँक्रेविहार (सुर्खेत), ३१ चैत : आर्थिक वर्ष २०८/८१ देखि हालसम्मका २१ महिनाको अवधिमा कर्णाली प्रदेशभरी ६५ पुल निर्माण भएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको विवरणअनुसार २३…

लागुऔषधसहित १७ जना पक्राउ

 चैत ३०, २०८१

काठमाडौँ, ३१ चैत : लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । काठमाडौँ, ललितपुर, मकवानपुर, सुनसरी, कैलाली, तेह्रथुमलगायत जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित १७ जना पक्राउ परेका हुन् । wकाठमाडौँ…

सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी

 चैत ३०, २०८१

फ्रिटाउन, ३१ चैत : सियरा लियोनको मध्य फ्रिटाउनस्थित राष्ट्रपति भवनभित्र शनिबार आगलागी भएको प्रत्यक्षदर्शी र सरकारले बताएका छन् । आगलागीका समयमा राष्ट्रपति जुलियस माडा बायो घटनास्थलमा नभएको बताइएको छ ।…