धुलिखेल-साँगा सडक : पुलबजार क्षेत्रमा काम रोकियो
काभ्रेपलाञ्चोक, १० वैशाख : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधपछि काम राेकिएकाे छ । डेढ महिनादेखि उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा विस्तार रोकिएको सडक विभागको…
प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार दुवाल र चन्दलाई प्रदान गरिने
काठमाडौँ, १० वैशाख : नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ २०८१ को घोषणा गरेको हो । जसअनुसार वरिष्ठ साहित्यिक पत्रकारद्वय मोहन…
‘ट्रयाक’ खोलेको २६ वर्षपछि कालोपत्र गरिँदै
ढोरपाटन (बागलुङ), १० वैशाख : बागलुङको ओढारचौर–ढोडेनी सडक ट्रयाक खुलेको २६ वर्षपछि स्तरोन्नति हुन थालेको छ । विसं २०५६ मा स्थानीयले गैँची र कोदालोको सहायताले ट्रयाक खोलेको सडक साढे दुई…
लेकतर्फ लाग्दै भेडाका बथान
लमजुङ, १० वैशाख : बेँसी आइपुगेर घुम्ती भेडीगोठमा रहेका भेडाका बथान यतिबेला चरणका लागि लेक तथा हिमाली भेगतर्फ जान थालेका छन् । चिसो मौसम सुरु भएसँगै चरणमा समस्या आउन थालेपछि…
कश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत
पहलगाम (भारत), १० वैशाख : सन् २००० पछि कश्मीरका सर्वसाधारणमाथि भएको सबैभन्दा घातक आक्रमणमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाएर कम्तीमा २६ जनाको हत्या गरेको एक दिनपछि बुधबार कश्मीरमा भारतीय सुरक्षा बलले ठुलो…
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, १० वैशाख : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६१…
कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकालाई चन्द्रागिरिको सहयोग
काठमाडौँ, १० वैशाख : चन्द्रागिरि नगरपालिकाले अन्तरपालिका सहकार्य कार्यक्रमअन्तर्गत आफ्ना तीन छिमेकी नगरपालिकालाई विभिन्न आयोजना कार्यान्वयन गर्न १०-१० लाख रकम उपलब्ध गराउने भएको छ । कीर्तिपुर नगरपालिकालाई कीर्तिपुर–४ स्थित थापागाउँ…
सुनको मूल्य तोलामा सात हजार ५०० घट्यो
काठमाडौँ, १० वैशाख : सुनको मूल्य तोलामा रू. सात हजार ५०० घटेको छ । मङ्गलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला रू. एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज घटेर…
जम्मू–कश्मीर आक्रमण : मोदीले साउदी भ्रमण छोट्याए
पाहलगाम (नयाँ दिल्ली), १० वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू–कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याउने निर्णय गर्नुभएको छ । उहाँ आज राति भारत…
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध
खाँदबारी (सङ्खुवासभा), १० वैशाख : कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ । आज बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख…
लोकप्रिय
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
आठ रात नौ दिनमा सकियो : भक्तपुरको गाईजात्रा
भदौ १९, २०८३






