यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

 चैत १८, २०८१

काठमाडौँ, १९ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर…

डलासमा ट्रम्पको आप्रवासन नीतिको विरोधमा भव्य प्रदर्शन

 चैत १७, २०८१

डलास (संयुक्त राज्य अमेरिका), १८ चैत : राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिप्रति असन्तुष्टि जनाउँदै सोमबार डलासमा विरोध प्रदर्शन भएको सिएनएनले जनाएको छ । प्रदर्शनकारीले आप्रवासन अधिकारीद्वारा सुरक्षा नियन्त्रणमा लिएका विद्यार्थीको…

‘डिजिटल साक्षरतामा सरकारले काम गरिरहेको छ’

 चैत १७, २०८१

काठमाडौं, १८ चैत : नेपाल सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले डिजिटल प्रविधिमार्फत विकास निर्माणको काम सुरु गरेको बताउनुभएको छ । आज यहाँ आयोजित ३४ औं…

‘आक्रमण गरे कडा जवाफ दिने’ इरानी सर्वोच्च नेता खामेनीको चेतावनी

 चैत १७, २०८१

तेहरान, १८ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इरानमाथि आक्रमण गरिए कडा प्रतिकार गर्ने बताउनुभएको छ । “उनीहरूले हानि पुर्‍याउने धम्की दिएका छन्,”…

बाघको आक्रमणले बालकको मृत्यु

 चैत १७, २०८१

बाजुरा, १८ चैत : बाजुराको खप्तड छेडेदह गाउँपालिकामा आइतबार साँझ बाघको आक्रमणबाट आठ वर्षीय बालकको ज्यान गएको छ । मृतक बालकको नाम बिजय रावत रहेको स्थानीयले बताएका छन् । खप्तड…

नेतन्याहुद्वारा कानुनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त

 चैत १७, २०८१

जेरुसेलम, १८ चैत : सर्वोच्च अदालतले वर्तमान प्रमुखको बर्खास्तीलाई रोकेको भए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पूर्व नौसेना कमान्डर एली शर्भितलाई आन्तरिक सुरक्षा निकायको प्रमुखका रूपमा नियुक्त गर्नुभएको उहाँको कार्यालयले…

अमेरिकी कर नीति सबै देशका लागिः ट्रम्प

 चैत १७, २०८१

वासिङ्टन, १८ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश हुने बताउनुभएको छ । राष्ट्रपति…

विद्यालय शिक्षा विधेयकलाई छिटो टुङ्ग्याऔंः मन्त्री भट्टराई

 चैत १७, २०८१

काठमाडौं, १८ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिनुभएको छ । सोमबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित विद्यालय शिक्षा विधेयक,…

‘इदले सहिष्णुता र सहकार्यको संस्कृतिलाई सबलीकृत बनाउने’

 चैत १७, २०८१

काठमाडौँ, १८ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सवलिकृत तुल्याउन इद पर्वको महत्त्वपूर्ण भूमिका रहँदै…

पूर्वराजाले सम्झौता उल्लङ्घन गर्नुभयो : प्रधानमन्त्री

 चैत १७, २०८१

काठमाडौं, १८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन गर्नुभएको बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो…