“गाजामा भोकमरीको भयावह सङ्कट, लाखौं जनसङ्ख्या अत्यन्त जोखिममा”
तेल अभिभ, इजरायल, २९ वैशाख : गाजामा भोकमरी र कुपोषणका कारण स्थिति अत्यन्त गम्भीर बन्दै गएको छ । हालै सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार हरेक १० हजार जनामा कम्तीमा पाँच वर्षमुनिका…
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण : २० बालबालिकासहित २२ को मृत्यु
डेपेइन, म्यान्मा, २९ वैशाख : म्यान्माको जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ, जसमा २० बालबालिका र दुई शिक्षक रहेका छन् । आक्रमण सोमबार बिहान ओइ थेइन…
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु
ताप्लेजुङ, २९ वैशाख : कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति प्राप्त गरी आरोहणमा गएका दुई जना फ्रान्सेली नागरिकमध्ये…
यु–१६ बैतडी छनोट : एनसिसी र युनाइटेड विजयी
बैतडी, २९ वैशाख : बैतडीमा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ को जिल्लास्तरीय छनोट प्रतियोगिताअन्तर्गत आज दुई खेल सम्पन्न भएका छन् । जसमा निङ्गलाशैनी क्रिकेट क्लब र बैतडी…
निजी क्षेत्रको सहयोगबिना देशको विकास हुँदैन : मन्त्री पाण्डे
नवलपुर (नवलपरासी ब सु पू), २९ वैशाख : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्र अगाडि नबढी कुनै पनि देशको विकास नभएको बताउनुभएको छ । जिल्लाको गैँडाकोटमा आइएमई…
मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु
मकवानपर, २९ वैशाख : यहाँको भीमफेदी गाउँपालिका–१ सानुटारस्थित कुलेखानी जलविद्युत् आयोजना तेस्रोको एउटा टर्वाइनमा देखिएको ‘एलाइनमेन्ट’ समस्या मर्मतसम्भार गरी आज साँझदेखि विद्युत्् उत्पादन सुरु गरिएको छ । विद्युत् गृहको एउटा…
बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु
ढाका, २९ वैशाख : आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको आँधीका बेला अधिकांश पीडित…
शान्तिवार्तातर्फ आशाको सङ्केत : हमासले अमेरिकी बन्धकलाई रिहा गर्ने
गाजा सिटी, २९ वैशाख : हमासको सशस्त्र शाखाले गाजामा सन् २०२३ को अक्टोबरदेखि बन्धक बनाइएका अमेरिकी-इजरायली नागरिक एडन अलेक्ज्याण्डरलाई सोमबार रिहा गर्ने निर्णय गरेको जनाएको छ । सोही क्रममा इजरायली…
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : मन्त्री
काठमाडौँ, २९ वैशाख : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्दै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर सुधारका काममा लागिरहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा…
समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : सञ्चारमन्त्री
भेरीगङ्गा (सुर्खेत), २९ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३
प्रतिनिधिसभाको बैठक सुरु
भदौ १८, २०८३






