हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफल : परराष्ट्रमन्त्री

 जेठ ०५, २०८२

काठमाडौँ, ४ जेठ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताउनुभएको छ । गत शुक्रबारदेखि यहाँ जारी सगरमाथा…

अभिनेत्री नोरासँगै नाचे नेपाली

 जेठ ०५, २०८२

काठमाडौँ, ४ जेठ : भारतीय अभिनेत्री तथा उत्कृष्ट नृत्याङ्गना नोरा फतेहीले शनिबार बौद्धस्थित हायात मैदानमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो जादुमयी प्रस्तुतिमार्फत हजारौँ नेपाली दर्शकलाई मन्त्रमुग्ध पार्नुभयो…

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

 जेठ ०५, २०८२

काठमाडौँ, ४ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

आजको मौसम : पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

 जेठ ०५, २०८२

काठमाडौँ, ४ जेठ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले…

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

 जेठ ०५, २०८२

काठमाडौँ, ४ जेठ : प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बस्ने भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव…

तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते

 जेठ ०५, २०८२

लमजुङ, ४ जेठ : नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित…

भारतीय अभिनेत्री नोरा फतेही नेपालमा

 जेठ ०४, २०८२

काठमाडौँ, ३ जेठ : भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाल र नेपालीबाट आफूले माया पाइरहेको बताउनुभएको छ । आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालमा आएर प्रस्तुति…

‘गलत निर्णय गर्ने छुट कांग्रेसभित्र कसैलाई छैन’

 जेठ ०४, २०८२

वालिङ (स्याङ्जा), ३ जेठ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले गलत काम र गलत निर्णय गर्ने छुट पार्टीभित्र कसैलाई नभएको धारणा राख्नुभएको छ । नेपाली कांग्रेस…

धवलागिरिमा मौलिक ‘पुर्खौली’ नृत्य प्रतियोगिता

 जेठ ०४, २०८२

म्याग्दी, ३ जेठ : जिल्लाको धवलागिरि गाउँपालिकामा रहेका मौलिक संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले आज ‘पुर्खौँली’ नृत्य प्रतियोगिता भएको छ । धवलागिरि गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न पाँच वटा…

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन : देउवा

 जेठ ०४, २०८२

काठमाडौँ, ३ जेठ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैको प्रतिनिधित्व सुनिश्चित भएको समावेशी सिद्धान्तसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज स्थापनाको ३०औँ…