चीनमा भव्य रुपमा मनाइँदै ड्रागन बोट फेस्टिभल

 जेठ १८, २०८२

ड्र्यागन बोट फेस्टिभल चीनका धेरै क्षेत्रमा रमाइला गतिविधि गर्दै मनाइँदेछ । चीनको एक परम्परागत र महत्त्वपूर्ण पर्व ड्रागन बोटलाई चिनियाँमा त्वान वु च्ये भनिन्छ । प्रसिद्ध चिनियाँ देशभक्त कवि चु युआनको सम्झनामा मनाइन्छ ।…

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा चीनको तुनह्वाङमा नेपाली प्रतिनिधि मण्डल

 जेठ १८, २०८२

मे २८ तारिख नेकपा एमालेकी वरिष्ठ नेतृ एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले कान्सु प्रान्तस्थित तुनह्वाङको भ्रमण गरेको छ । भ्रमण औद्योगिक पार्क निर्माण, नयाँ ऊर्जा प्रयोग, तल्लो तहको शासन, अमूर्त…

देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल

 जेठ १८, २०८२

काठमाडौँ, १७ जेठ : सशस्त्र प्रहरी बल, नेपालले स्थानीय समुदायको सहभागितामा विपद् व्यवस्थापनका कामलाई परिणाममुखी बनाउने योजना अघि बढाएको छ । त्यसका लागि सशस्त्र प्रहरीले यही जेठ महिनाभित्र स्थानीय समुदायबाट…

अन्नपूर्ण हिमाल आरोहण हिरक महोत्सवअन्तर्गतका कार्यक्रम आजदेखि

 जेठ १८, २०८२

गण्डकी, १७ जेठ : अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मनाउन लागिएको हिरक महोत्सवअन्तर्गतका कार्यक्रम आजदेखि सुरु हुने भएका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, ट्रेकिङ…

मुख्यमन्त्री आचार्यद्वारा समाज सेवाको भावना पुनःजागृत गर्न आह्वान

 जेठ १८, २०८२

लुम्बिनी, १७ जेठः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हराउँदै जान थालेको समाज सेवाको भावनालाई पुनःजागृत गर्न अभियान केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको छैटौँ वार्षिक…

राष्ट्रियस्तरको खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने

 जेठ १८, २०८२

राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, १७ जेठ: प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २४ गते ‘प्रज्ञा स्मृति प्रथम महिला तथा पुरूष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता’ हुने भएको छ ।…

बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो

 जेठ १८, २०८२

झापा, १७ जेठः स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा गए रातिको अविरल वर्षापछिको बाढीले निर्माणाधीन ‘एसियन हाइवे’ का तीन वटा डाइभर्सन बगाएको छ । बाढीले बगाएका तीनवटै डाइभर्सन मेचीनगर नगरपालिका क्षेत्रका…

मौसम : भारी वर्षाको सम्भावना । कोशी राजमार्ग बाढीले बगायो, माइखोलाले डुबायो घरबार

 जेठ १८, २०८२

काठमाडौँ, १७ जेठ : हाल देशको पश्चिम र मध्य भु–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । जल…

विश्व धूम्रपानरहित दिवस : धूम्रपानको लतले बिगारेको स्वास्थ्य

 जेठ १८, २०८२

डा प्रकाश बुढाथोकी काठमाडौँ, १७ जेठः विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्ति धूम्रपान गर्ने गरेको पाइएको छ । यसमा १२ प्रतिशत व्यक्ति…

भालुको आक्रमणबाट दार्जुलामा दुई जना घाइते

 जेठ १७, २०८२

खलङ्गा, १६ जेठ : दार्चुलामा भालुको आक्रमणमा एका परिवारका दुई जना घाइते भएका छन् । आज बेलुकी ५ बजेतिर शैल्यशिखर नगरपालिका–५ आगरका ५८ वर्षीय कलावती रावल र उनकी बुहारी २८…