इरानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

 साउन १७, २०७९

तेहरान, साउन १७ : इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले मङ्गलबार…

सर्वोच्चद्वारा रिट दरपीठ

 साउन १७, २०७९

काठमाडौँ, साउन १७ : सर्वोच्च अदालतले अर्थमन्त्री जनार्दन शर्मामाथि उच्चस्तरीय छानबिन गर्न माग गर्दै ल्याएको रिट निवेदनलाई दरपीठ गरेको छ । सर्वोच्च अदालत प्रशासनले उपभोक्ता हित संरक्षण मञ्चले अर्थमन्त्री शर्माले…

पोखराबाट पब्लिक टिभीको परीक्षण सुरु

 साउन १७, २०७९

गण्डकी, साउन १७ : बार्दली मिडियाद्वारा सञ्चालित फोर के प्रविधियुक्त पब्लिक टेलिभिजनको आजदेखि पोखरामा परीक्षण प्रसारण सुरु गरिएको छ । प्रसारणको एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला…

दोलखाबाट ८० हजार किलोभन्दा बढी जडीबुटी निकासी

 साउन १७, २०७९

चरीकोट, साउन १७ : गत आर्थिक वर्ष २०७८/०७९ मा दोलखा जिल्लाबाट ८० हजार किलोभन्दा बढी विभिन्न प्रजातिका जडीबुटी निकासी भएको छ । गत आवमा जिल्लाको सामुदायिक वन र निजी वन…

कर्मचारी समायोजनसम्बन्धी विवादको निर्णय भदौ १ मा

 साउन १७, २०७९

काठमाडौँ, साउन १७ : सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी विवादको सुनुवाइ सकिएपछि आगामी भदौ १ गते निर्णय सुनाउने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार…

गाईजात्रा (सापारु) भव्यरूपमा मनाउन नगरपालिकाको आह्वान

 साउन १७, २०७९

भक्तपुर, साउन १७ : कोरोना सङ्क्रमणका कारण विगत दुई वर्ष औपचारिकतामा मात्रै सीमित भएको गाईजात्रा पर्व यस वर्ष भक्तपुरमा भव्यरूपमा मनाइने भएको छ । यही साउन २७ गते शुक्रबार पर्ने…

जनतालाई चुस्त सेवा दिन प्रधानमन्त्री देउवाद्वारा मन्त्री र सचिवलाई निर्देशन

 साउन १७, २०७९

काठमाडौँ, साउन १७ : प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेबलटेबलमा हुने शासन अन्त्य गर्न निर्देशन दिनुभएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय…

बारा–पर्सा उद्योग सङ्घ गठन

 साउन १७, २०७९

काठमाडौँ, साउन १७ : आर्थिक वृद्धि एवम् लगानीको विषयलाई केन्द्रित गरी मधेस प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ । मधेस प्रदेश सरकार, नेपाल उद्योग परिसङ्घ र यूकेएड सीप परियोजनाको संयुक्त…

जुम्लाको सरकारी टोली बडीमालिका मन्दिरको पूजाका लागि प्रस्थान

 साउन १७, २०७९

खलङ्गा, साउन १७ : सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडीमालिका भगवती मन्दिरमा पूजाआजा गर्नका लागि जुम्लाको सरकारी टोली बाजुरा प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको…

तमोर कोरिडोरको मूलघाट–गणेशचोक खण्ड कालोपत्रे हुने

 साउन १७, २०७९

पाँचथर, साउन १७ : तमोर कोरिडोर सडक आयोजनाको मुलघाट–गणेशचोक खण्ड कालोपत्रे हुने भएको छ । तमोर कोरिडोर सडक आयोजना मूलघाट कार्यालयले आज उक्त खण्डको ११० किलोमिटर सडक कालोपत्रेका लागि बोलपत्र…

लोकप्रिय