आगामी आमनिर्वाचनका लागि दल दर्ता सुरु
काठमाडौँ, साउन २२ : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरुआत गर्ने भएको छ । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको…
प्रतिनिधिसभा विशेष समय : ‘नाफा हुँदा निगमको, घाटाको भार उपभोक्तामा’
काठमाडौँ, साउन २२ : भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो । प्रतिनिधिसभाका…
पेट्रोलियम पदार्थमा तत्काल मूल्य घट्दैन : आयल निगम
काठमाडौँ, साउन २२ : नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य घटाउन नसकिने बताएको छ । निगमले यस अघि बुधबार विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा रहेकाले तत्काल मूल्य नघट्ने…
भीरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
काठमाडाैँ, साउन २२ : सिन्धुपाल्चाेककाे हेलम्बु गाउँपालिका १ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ्ग शेर्पाकाे सशस्त्र प्रहरीले सकुशल उद्धार गरेकाे छ । उहाँ गोरेटो बाटो हिँड्ने क्रममा चिप्लिएर बाटोबाट करिब ५० मिटर तल मेलम्ची खोलामाथिको भीरमा अड्किनुभएकाे…
तीन प्रदेशमा भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह
काठमाडौं, साउन २२ : देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै…
रघुगङ्गाद्वारा एक सय त्रिपन्न योजना कार्यान्वयन
म्याग्दी, साउन २२ : म्याग्दीको रघुगङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७८-७९ मा एक सय ५३ योजना कार्यान्वयन गरेको छ । पूर्वाधारसँग सम्बन्धित एक सय ५९ योजना छनोट भएकामा एक सय ४३…
बैतडीमा बल्ल कोरोना कोष स्थापना
बैतडी, साउन २२ : बैतडीमा पहिलोपटक कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो । प्रमुख जिल्ला अधिकारी…
पच्चीस वर्ष पुरानो शौचालय पुनः निर्माण, शौचालय हुनु त यस्तो
काठमाडौँ, साउन २२ : काठमाडौँ महानगरपालिका वडा नं –२० स्थित परोपकारमा २५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक रुपमा स्तरोन्नति गरिएको छ । कामपा–२० र ‘एरोसान सस्टेनेबल स्यानिटेसन’को संयुक्त…
प्राविधिक बिषय अध्ययन गर्न सम्झौता
मङ्गलबारे, साउन २२ : प्राविधिक विषय अध्ययनका लागि इलाम नगरपालिका र रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयबीच तीनवर्षे डिप्लोमा तहमा सञ्चालित कार्यक्रम अध्ययनका लागि सम्झौता भएको छ । यसमा पशु विज्ञान, बाली…
पहिराले डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध
लमजुङ, साउन २२ : अविरल वर्षाले आएको पहिराले गएरातिदेखि डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरा र मस्र्याङ्दी…






