तनहुँ–१ बाटै चुनाव लड्छु : वरिष्ठ नेता पौडेल
दमौली, भदौ ३ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । गृहजिल्ला तनहुँको दमौली आइपुग्नुभएका पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा…
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाटनको कृष्ण मन्दिर दर्शन
काठमाडौं, भदौ ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गर्नुभएको छ। शुक्रबार भाद्र कृष्ण अष्टमी अर्थात् ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उहाँले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद…
गण्डकी र प्रदेश १ सँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण
काठमाडौं, भदौ ३ : निर्वाचन आयोगले प्रदेश १ र गण्डकी प्रदेशका निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको विषयमा स्पष्टीकरण माग गरेको छ। आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा…
कांग्रेस नेता गिरीको स्वास्थ्य लाभका लागि सामूहिक प्रार्थना
काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको स्वास्थ्य लाभ तथा दीर्घायुको कामना गर्दै शुक्रबार सामूहिक प्रार्थना सभा गरिएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइ रहनु भएका…
नागरिकता विधेयकले राष्ट्रियता बलियो बनाउँछ : गृहमन्त्री
काठमाडौं, भदौ ३ : गृहमन्त्री बालकृष्ण खाणले बिहीबार प्रतिनिधि सभाबाट बहुमतले पारित भएको नागरिकता ऐनको संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताउनु भएको छ। श्री कृष्ण जन्माअष्टमीको अवसरमा काठमाडौंमा आयोजित चैतन्य झाकी…
विजयी हुनेगरी सक्रिय हुनुस् : ओली
दमक, भदौ ३ : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनलाई परास्त गरी विजयका लागि सक्रिय हुन पार्टी पङ्तिलाई निर्देशन दिनुभएको छ । नेपाल यातायात स्वतन्त्र मुजदुर…
काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद : कांग्रेस महामन्त्री शर्मा
काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन…
अक्षयकुमारको फिल्म ‘कठपुतली’
काठमाडौं, भदौ ३ : अक्षयकुमार अभिनीत फिल्म ‘कठपुतली’ को टिजर सार्वजनिक भएको छ । फिल्ममा अक्षय प्रहरीको भूमिकामा देखिनुभएको छ । फिल्म ‘कठपुतली’ तमिल फिल्म ‘रत्सासन’ को हिन्दी रिमेक हो ।…
उत्तरी सिरियामा झडपमा परी १३ सर्वसाधारणको मृत्यु
अल–बाब, सिरिया, भदौ ३ : सिरियाको टर्कीसँग जोडिएको उत्तरी सीमामा पछिल्लो पटक भएका हिंसात्मक झडपमा परी कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु भएको युद्ध अनुगमनकारी एक संस्थाले शुक्रबार बताएको छ ।…
सोमालियामा १७ लडाकू मारिए
मोगादिसु, भदौ ३ : सोमालियामा थप १७ लडाकू मारिएका छन् । सुरक्षाकर्मीहरुको कारबाहीका क्रममा बिहीबार उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन् । मारिएका सबै जना अल शबाब समूहका लडाकू भएको जनाइएको…






