करेन्ट लागेर नेपालगञ्जमा बाबु र छोराको मृत्यु

 भदौ ०४, २०७९

नेपालगञ्ज, भदौ ४ : नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको…

नवौँ राष्ट्रिय खेलकुद : अझै कतिपयमा खेल पूर्वाधारकै चिन्ता

 भदौ ०४, २०७९

कास्की, भदौ ४ : २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौँ आयोजनाको जिम्मेवारी पायो । गण्डकीको टोलीलाई दुई वर्षपछि नवौँ आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण…

रोकिएका विधेयक धमाधम पारित हुँदै

 भदौ ०४, २०७९

काठमाडौँ, भदौ ४ : लामो समय विधायिकी प्रक्रिया ठप्प हुँदा रोकिएका विधेयक पारित गर्न सङ्घीय संसद्को चालू अधिवेशनले तीव्रता दिएको छ । बजेट अधिवेशनमा ३० वटा विधेयक पारित भइसक्दा केही…

काँग्रेस नेता प्रदीप गिरीको अवस्था गम्भीर

 भदौ ०४, २०७९

काठमाडौं, भदौ ४ : नेपाली काँग्रेसका बौद्धिक नेता प्रदीप गिरीको अवस्था गम्भीर बन्दै गएकाे उहाँका स्वकीय सचिव कृष्ण खनालले जानकारी दिनुभयो । क्यान्सर रोगबाट पीडित नेता गिरीको ललितपुरको मेडिसिटी अस्पालमा…

धनिराम मृत्यु प्रकरण : छानबिन समिति गठन

 भदौ ०४, २०७९

सुर्खेत, भदौ ४ : कर्णाली प्रदेश सरकारले लेकबेसी नगरपालिका- १० सुर्खेतका ५९ वर्षीय धनिराम लामिछानेको मृत्युको सत्यतथ्य ल्याउन छानबीन समिति गठन गरेको छ । प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका…

रातभर जाग्राम बसी समापन गरियो श्रीकृष्ण जन्माष्टमी व्रत

 भदौ ०४, २०७९

काठमाडौं, भदौ ४ : प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ । अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि…

कोरोनाको जोखिमसँगै आइसियुसहितका आइसोलेसन तयार

 भदौ ०४, २०७९

बैतडी, भदौ ४ : कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बैतडीमा पूर्वतयारी थालिएको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ जोखिम बढेको छ । जोमिख न्यूनीकरण र व्यवस्थापनका लागि आइसोलेसन…

लुम्बिनी प्रदेशमा आन्तरिक आय नबढे खर्च धान्न मुस्किल

 भदौ ०४, २०७९

बुटवल, भदौ ४ : लुम्बिनी प्रदेश सरकारको आन्तरिक आम्दानीले प्रदेशको प्रशासनिक खर्च धान्न समस्या हुने देखिएको छ । प्रदेश सरकारले आव २०७८-७९ का लागि कुल ४० अर्ब ९५ करोड रुपियाँको…

महिला उद्यमीका उत्पादन प्रवर्धनमा जोड

 भदौ ०४, २०७९

ललितपुर, भदौ ४ : ललितपुरको सानेपामा सुरु भएको छैटाैँ महिला उद्यमी व्यापार मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादन एकै थलोमा राखिएको छ । महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको प्रवद्र्धन र बजारीकरण…

दक्षिण कोरियाबाट ल्याइँदै साँढे र गाई

 भदौ ०४, २०७९

काठमाडौँ, भदौ ४ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत दक्षिण कोरियाबाट साँढे र गाई ल्याउने भएको छ । कृषि मन्त्रालयले विगत पाँच वर्षदेखि हेफर इन्टरनेसनलमार्फत साँढे र…

लोकप्रिय