अमेरिकामा रहेका मधेसी समुदायले ‘मधेस पार्क’ बनाउने

 जेठ २४, २०८२

टेक्सास (अमेरिका), २३ जेठ : अमेरिकामा रहेका मधेसी समुदायले मधेस पार्क बनाउन पहल सुरु गरेका छन् । मधेसी एशोसियन इन अमेरिकाको पहलमा मधेस पार्क निर्माण गर्न अभियान सुरु गरिएको हो…

बुबा सन्तरामले सपना देखे, छोरी स्मृतिले पूरा गरिन्

 जेठ २४, २०८२

काठमाडौँ, २३ जेठ : सन्तराम हरिजनका खल्ती रित्ता भए पनि सपना कहिल्यै रित्तिएनन् । अभाव थियो तर अत्यास थिएन । उल्झन थिए तर अल्झिने फुर्सद थिएन । अपमान थियो, तिरस्कार…

जिपी भवनः काम थाल्न तीन करोड

 जेठ २४, २०८२

बनियानी (झापा), २३ जेठ : झापा सदरमुकाम भद्रपुर नगरपालिका–८ चन्द्रगढीस्थित अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जिपी भवन) को निर्माण कार्य सुरु हुने भएको छ । करिब सात वर्षदेखि…

सगरमाथा आरोहण–कीर्तिमानका साथै जेनन ग्यासको पहिलो प्रयोग

 जेठ २४, २०८२

काठमाडौँ, २३ जेठ (रासस) : यस पटकको वसन्त ऋतुमा हिमाल आरोहण गर्ने याम सम्पन्न भई आरोहण टोलीहरु आधार शिविरबाट फर्के पनि आरोहणको चर्चा अझै सेलाएको छैन । हिमाल चढ्ने क्रममा…

बाँदर कुद्ने भिर अहिले पर्यटकको रोजाइमा

 जेठ २४, २०८२

तनहुँ, २४ जेठ : हेर्दा डरलाग्दो पहरा । त्यही पहराका ढुङ्गामा कुदिएका आकर्षक मूर्तिले मानिसको मनलाई छिनभरमै आकर्षित गराइदिन्छ । यो दृश्य पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डमा पर्ने ऐनापहराको हो । बाँदर…

महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा

 जेठ २४, २०८२

काठमाडौँ, २३ जेठ : नेपाल मौरीपालक महासङ्घका अनुसार यतिबेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री हुन बाँकी छ । गत वर्ष यही समयमा ६९ टन मह बिक्री नभएका…

एन्टिबायोटिकको प्रयोग बढ्दै

 जेठ २४, २०८२

भेरीगङ्गा (सुर्खेत), १८ जेठ : एन्टिबायोटिकको प्रयोग बढ्दै गएको भन्दै यसले स्वास्थ्यमा गम्भीर असर निम्त्याउनसक्ने चिन्ता व्यक्त गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आज सुर्खेतको वीरेन्द्रनगरमा गरेको…

कार्यकारी फेरिएर झ्याप्प बत्ती गएको होइन : राज्यमन्त्री गर्बुजा

 जेठ २४, २०८२

काठमाडौँ, २३ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । रघुगङ्गा गाउँपालिका–४ दग्राम निवासी गर्बुजा बेलायती गोर्खा सैनिकका सेवानिवृत्तभएपछि २३…

किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख

 जेठ २४, २०८२

किएभ २३ जेठ : रूसले युक्रेनको राजधानी किएभमा गरेको आक्रमणमा कम्तिमा चार जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले शुक्रबार बताएका छन् । आक्रमणमा २० जना घाइते भएको जनाइएको छ । रूसले…

नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सम्पन्न

 जेठ २४, २०८२

काठमाडौँ, २३ जेठ : राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न गरेको छ । उक्त विधेयकमाथि ४६…