भारत–पाकिस्तान सङ्कट समाधान गर्न रुसले ट्रम्पलाई दियो श्रेय

 जेठ २४, २०८२

मस्को, २३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत र पाकिस्तानबीचको शत्रुता अन्त्य गर्ने मध्यस्थताको दाबीलाई समर्थन गर्नुभएको छ । उशाकोभले ट्रम्प र…

सीप मेलाले रोजगार, स्वरोजगारको सम्भावनाको ढोका खुलाएको छ

 जेठ २४, २०८२

काठमाडौँ, २३ जेठ : नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि क्योको योकोसुकाले, काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलाले रोजगार र स्वरोजगारको सम्भावनाको ढोका खुलाएको बताउनुभएको छ…

नवलपरासीमा छारोले गरे बाबु र छिमेकीको हत्या

 जेठ २४, २०८२

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २३ जेठ : पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमकीको हत्या गरेका छन् । आज बिहान ११ बजे जिल्लाको सुनवल नगरपालिका–२ को औरहियामा ३५ वर्षीय हेमराज…

रणनीतिक रेलवे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी काश्मीरमा

 जेठ २४, २०८२

श्रीनगर (भारत), २३ जेठ : गत महिना कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँगको द्वन्द्वपछि विवादित हिमालय क्षेत्रको आफ्नो पहिलो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार काश्मीर आइपुग्नुभएको छ । उहाँले काश्मीरमा एउटा…

उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट

 जेठ २४, २०८२

काठमाडौँ, २३ जेठ : उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताउनुभएको छ । काठमाडौँ उपत्यका…

नेपालीको विकासको चाहना पूरा गर्ने शिक्षा आवश्यकः राष्ट्रपति पौडेल

 जेठ २४, २०८२

काठमाडौँ, २३ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम संस्कृतिको सम्मानसहित सीपवान् र शीलवान् नागरिक तयार गर्नेतर्फ पाठय्क्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताउनुभएको छ…

सशस्त्र प्रहरीका गोताखोर बेपत्ता घटनाः गृहमन्त्री लेखकद्वारा दुःख व्यक्त

 जेठ २४, २०८२

काठमाडौँ, २३ जेठ : गृहमन्त्री रमेश लेखकले सप्तरीस्थित सप्तकोशीमा सशस्त्र प्रहरी बल नेपालका दुई सशस्त्र प्रहरी जवान (गोताखोर) बेपत्ता घटनाबारे दुःख व्यक्त गर्नुभएको छ । शुक्रबार बिहान हल्चोकस्थित सशस्त्र प्रहरी…

शनिबार बकरिद पर्व

 जेठ २४, २०८२

विराटनगर, २३ जेठ : इस्लाम धर्मावलम्बीले मनाउने महान् चाड बकरिद (ईद उल अजहा) शनिबार मनाउने भएका छन् । बकरिद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान…

फरार कसुरदारहरु पक्राउ

 जेठ २४, २०८२

वालिङ (स्याङ्जा), २३ जेठ : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दाका फरार कसुरदारलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार एकै दिन विभिन्न मुद्दाका आठ कसुरदारलाई पक्राउ गरेको हो । जिल्ला…

हीरक महोत्सवले गरायो ‘अन्नपूर्ण प्रथम’को वास्तविक चिनारी

 जेठ २४, २०८२

बेनी(म्याग्दी), २३ जेठ : विश्वमा आठ हजार मिटर अग्ला हिमालमध्ये सबैभन्दा पहिलोपटक मानव पाइला परेको ‘अन्नपूर्ण प्रथम’ हिमालको आफ्नो पहिचान र चिनारी ढिला गरी स्थापित भएको छ । सन् १९५०…