खेलमा अनुशासित रुपमा प्रस्तुत हुन प्रधानसेनापतिको निर्देशन
काठमाडौँ, असोज ७ : प्रधानसेतापति प्रभुराम शर्माले त्रिभुवन आर्मी क्लबका प्रशिक्षक तथा खेलाडीलाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मर्यादित र अनुशासित रुपमा प्रस्तुत हुन निर्देशन दिनुभएको छ । सैनिक मुख्यालय जङ्गी…
जङ्गली हात्तीको बथान भगाउन रातभर जाग्राम
कञ्चनपुर, असोज ७ : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवती क्षेत्रका बासिन्दा हात्तीको बथान भगाउन रातभर जाग्राम बस्न थालेका छन् । स्थानीय किसानको खेतबारीको पाक्दै गरेको धानबाली खाने र कुल्चेर हात्तीको बथानले…
राष्ट्रिय खेलकुद प्रतियोगिता : पूर्वी नवलपरासीबाट ७४ खेलाडी सहभागी हुने
कावासोती, असोज ७ : गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पूर्वी नवलपरासीबाट ७४ खेलाडी सहभागी हुने भएका छन् । पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म…
मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६७ हजारको निवेदन : छनोट प्रक्रिया सुरु
जनकपुर, असोज ७ : मङ्सिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा शान्ति सुरक्षाको लागि आवश्यक म्यादी प्रहरीमा भर्नाको आवेदन दिने म्याद सकिएको छ। आवेदनको म्याद सकिएपछि भर्नाको लागि शुक्रबारबाट…
नवौँ राष्ट्रिय खेलकुद : तयारी घनिभूत
काठमाडौँ, असोज ७ : मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ । प्रतियोगितालाई भव्यरूपमा…
प्रदेशसभाको पहिलो कार्यकालमा ५० करोड खर्च
कर्णाली, असोज ७ : कर्णाली प्रदेशसभा सचिवालयले पहिलो कार्यकालमा झण्डै रु ५० करोड खर्च गरेको छ । सचिवालयका अनुसार चालुतर्फ रु ३७ करोड २८ लाख ६६ हजार तथा पूँजीगततर्फ रु…
बडा दसैँमा प्रदर्शनमा आउने चलचित्र
काठमाडौँ, असोज ७ : दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि…
हुम्लाको लिमीबाट कैलाश मानसरोवरको दर्शन गर्ने बढे
सिमकोट, असोज ७ : नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्न आउने बढेका छन् । छिमेकी देश चीनले कोरोना सङ्क्रमणका कारण देखाउँदै उत्तरी क्षेत्र हिल्साको…
डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो
बेरुत, असोज ७ : लेबनानमा चढेको एउटा डुङ्गा सिरियाको तटमा डुब्दा ५३ आप्रवासीको मृत्यु भएको छ । करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले शुक्रबार जानकारी दिएको छ । सिरियाली…
पाकिस्तानमा बाढी पहिरोका कारण थप २० को मृत्यु
इस्लामावाद, असोज ७ : पाकिस्तानमा बाढी पहिरोका कारण थप २० जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा प्राप्त विवरणअनुसार मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन् भने दुई…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






