पाँच दिनदेखि बेपत्ता भएका पथप्रर्दशकको शव फेला
गोरखा, असोज २५ : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित लार्केपास क्षेत्रमा गएको पाँच दिनदेखि बेपत्ता भएका एक पथप्रर्दशकको शव भेटिएको छ । सोलुखुम्बु जिल्ला पासाङ ल्हामु गाउँपालिका–१ घर भएका ३८…
डुबानका कारण धनगढी विद्युत् कार्यालयमा काम ठप्प
सुदूरपश्चिम, असोज २५ : वर्षापछि जलमग्न भएको नेपाल विद्युत् प्राधिकरणको धनगढीस्थित वितरण केन्द्रमा दैनिक काम ठप्प भएको छ । दसैँको बिदा सकिएपछि आइतबारदेखि सबै कार्यालयको काम सञ्चालन भए पनि विद्युत्…
कांग्रेसका बागीले उम्मेदवारी फिर्ता नलिए स्वतः निष्कासित हुने
काठमाडौँ, असोज २५ : नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ । कांग्रेसले आज एक…
२४ घण्टाको विपद् : १६ को मृत्यु, १७ बेपत्ता
काठमाडौँ, असोज २५ : पछिल्लो २४ घण्टामा पहिराका कारण विभिन्न जिल्लामा १६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज एक बुलेटिन सार्वजनिक…
बाढी पहिरोबाट भएको घटनाप्रति प्रदेश प्रमुख परियारद्वारा दुखः व्यक्त
सुर्खेत, भेरीगङ्गा, असोज २५ : कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोमा परी मृत्यु र बेपत्ता भएकाप्रति दुखः व्यक्त गर्नुभएको छ । उहाँले आज एक शोक…
निर्वाचनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण
विराटनगर, असोज २५ : आसत्र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहने उम्मेदवारहरूले बताउनुभएको छ । प्रेस चौतारी नेपाल मोरङ शाखाद्वारा आज यहाँ आयोजित उम्मेदवार साक्षात्कार कार्यक्रममा…
Govt. committed to provide citizenship to NRNs, Home Minister says
Kathmandu, 11 Oct : Home Minister Bal Krishna Khand has said the incumbent government was committed to providing citizenship to the Non Resident Nepalis (NRNs) as per the constitutional provision. At…
स्विट्जरल्याण्डले दियो एक सय बढी देशका ३५ लाखको बैंक खाता विवरण
वर्न, असोज २५ : स्वीस अधिकारीहरूले भारतसहित एक सय एक देशसँग बैंक खाता विवरण उपलब्ध गराएका छन् । उक्त देशको सङ्घीय कर प्रशासनले ३५ लाख खाताको वित्तीय विवरण ती देशलाई…
विश्वका आधा गरिबलाई ऋण राहत दिनुपर्नेमा जोड
संयुक्त राष्ट्रसङ्घ, असोज २५ : विश्वका आधाभन्दा बढी गरिब जनताको हिस्सा ओगटेका ५४ वटा विकासशील अर्थतन्त्रलाई विश्वव्यापी सङ्कटका कारण उत्पन्न समस्या सम्बोधन गर्न तत्काल ऋण राहत दिनुपर्नेमा संयुक्त राष्ट्रसङ्घीय विकास…
कोभिड मत्थर भएसँगै विमानस्थलहरूमा यात्रीको चाप बढ्यो
टोकियो, असोज २५ : कोभिड–१९ महामारी मत्थर भएसँगै यात्रा प्रतिबन्ध हटाएपछि जापानका विभिन्न विमानस्थलमा यात्रीको चाप बढेको छ । जापान भ्रमण गर्ने विदेशी पर्यटक तथा विदेश जान चाहने जापानीहरूको भीड…






