इरानद्वारा फ्रान्सेली राष्ट्रपतिको आलोचना
तेहरान, असोज २८ : इरानको सरकारले शुक्रबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको टिप्पणीको निन्दा गरेको छ । राष्ट्रपति म्याक्रोनले महसा अमिनीको मृत्युमा आक्रोशित प्रदर्शनकारीहरूसँग ऐक्यबद्धता व्यक्त गरेको भन्दै आलोचना गरेको हो…
बेलायतको वित्तमन्त्रीमा जेरेमी हन्ट नियुक्त
लण्डन, असोज २८ : बेलायतका पूर्व विदेशमन्त्री जेरेमी हन्टलाई बेलायतको वित्तमन्त्रीका रूपमा नियुक्त गरिएको डाउनिङ स्ट्रिटले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पचपन्न वर्षीय हन्टको नियुक्ति क्वासी क्वार्टेङको राजिनामापछि…
युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ठूलो आक्रमण आवश्यक नरहेको पुटिनको भनाइ
कजाकस्तान, असोज २८ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नरहेको र क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नु नभएको बताउनुभएको छ । कजाकिस्तानमा पूर्व…
नवौँ राष्ट्रिय खेलकुद : चुनौती पन्छाउँदै भव्य उद्घाटनसम्म…
कास्की, असोज २८ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशले विसं २०७६ को वैशाखमै पाएको हो । हालको लुम्बिनी प्रदेशको नेपालगञ्जमा भएको प्रतियोगिताको आठौँ समापन समारोहमा नवौँ आयोजनाको…
पत्रकार पौडेललाई ५० हजार आर्थिक सहयोग
काठमाडौँ, असोज २८ : नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ९इन्जा० ले उपचाररत पत्रकार माधव पौडेललाई आर्थिक सहयोग उपलब्ध गराएको छ । पौडेल लामो समयदेखि मेरुदण्डको समस्याका कारण उपचारत हुनुहुन्छ । नेपाल…
पुरुषतर्फको पहिलो बास्केटबल खेलमा आर्मीलाई सफलता
लेखनाथ, असोज २८ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा सञ्चालित पुरुष बास्केटबल प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई ८५–८४ स्कोरले पराजित गरेको छ । आर्मीलाई जिताउन निश्चल महर्जनले…
छाडा पशुचौपाया व्यवस्थापनका लागि छलफल
पहलमानपुर, असोज २८ : कैलालीको घोडाघोडी नगरपालिकामा छाडा पशुचौपायाको व्यवस्थापनका लागि घोडाघोडी नगरपालिकाले पालिकाभित्रका सामुदायिक वनसँग छलफल गरेको छ । छलफलमा सामुदायिक वनका पदाधिकारीले नगरपालिकालाई घरघरमा भएका गोरुको डाटा सङ्कलन,…
पत्रकार आचारसंहिताको नियमित अनुगमनबारे काउन्सिललाई आयोगको पत्राचार
काठमाडौँ, असोज २८ : निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०७९ र पत्रकार आचारसंहिता २०७३ अनुरुप भए-नभएको बारे नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने निर्णय…
काठमाडौँ र सुर्खेतमा नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको एघारौँ संस्करण
काठमाडौं, असोज २८ : कात्तिक १२ गतेबाट नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण सुरू हुने भएको छ । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालस्थित युरोपीयन युनियनको प्रतिनिधिमण्डलकी उपप्रमुख…
कांग्रेस घोषणापत्रको मस्यौंदा सुझावसहित पारित
काठमाडौँ, असोज २७ : नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिएको पार्टीको घोषणापत्रको प्रारम्भिक मस्यौंदा प्राप्त सुझाव समावेश गर्ने गरी पारित गरेको…






