एक महिनाभित्र मेलम्चीको पानी राजधानीमा ल्याइने

 कार्तिक १३, २०७९

काठमाडौं, कात्तिक १३ : गत जेठ महिनाबाट काठमाडौं उपत्यकामा आउन छाडेको मेलम्चीको पानी  एक महिनाभित्र उपत्यकामा ल्याउने गरी काम भइरहेको छ । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तकाअनुसार एक महिनाभित्र मेलम्चीको…

एमालेका जिल्ला कमिटी सदस्य माओवादी केन्द्रमा प्रवेश

 कार्तिक १३, २०७९

बैतडी, कात्तिक १३ : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै नेकपा एमाले बैतडीका जिल्ला कमिटी सदस्य लक्षीराम विकको नेतृत्वमा वडा कमिटी उपाध्यक्षसहित १२ जना नेता कार्यकर्ता नेकपा…

निरन्तर चुनावी मैदानमा ज्ञवाली र भण्डारी

 कार्तिक १३, २०७९

तम्घास, कात्तिक १३ : गुल्मीमा नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारी २०६४ सालदेखि प्रतिनिधि सभाको निर्वाचनमा निरन्तर प्रतिस्पर्धामा रहनुभएको छ । २०६४ देखि प्रतिस्पर्धामा रहनुभएका ज्ञवाली…

छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात

 कार्तिक १३, २०७९

धनुषा, कात्तिक १३ : छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा…

स्वास्थ्य राज्यमन्त्री केसी वीर अस्पतालबाट डिस्चार्ज

 कार्तिक १३, २०७९

काठमाडौं, कात्तिक १३ : राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल अस्पतालमा उपचाररत स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी डिस्चार्ज हुनुभएको छ । राज्यमन्त्री केसीका प्रमुख सचिव अमित शर्माका अनुसार राज्यमन्त्री केसी १६…

प्रधानमन्त्रीद्वारा पाल्पा बस दुर्घटनाप्रति दुःख व्यक्त

 कार्तिक १३, २०७९

काठमाडौं, कात्तिक १३ : प्रधानमन्त्री शेरबहादुर देउवाले पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज (आइतबार) बिहान ट्विट गर्नुहुँदै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको…

कांग्रेसद्धारा केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन

 कार्तिक १२, २०७९

काठमाडौँ, कात्तिक १२ : नेपाली कांग्रेसले केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आज थप आठ…

दमकलाई हराउँदै बेलाबारी सेमिफाइनलमा

 कार्तिक १२, २०७९

पथरी, कात्तिक १२ : मोरङको पथरी शनिश्चरेमा जारी पिट्सवर्ग च्यालेन्ज कपको दोस्रो खेलमा बेलबारी फुटबल क्लब बेलबारी विजयी भएको छ । भुट्निज युथ क्लब बेलडागी दमकलाई एकका विरुद्ध दुई गोल…

आगलागीबाट छ वटा पसलमा क्षति

 कार्तिक १२, २०७९

सुदूरपश्चिम, कात्तिक १२ : कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमालामा आज साँझ भएको आगलागीबाट छ वटा पसलको धनमाल जलेर नष्ट भएको छ । चौमालाको हिमाल मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युत्को…

दार्चुला घटना : आवश्यक समन्वय र पहल गरिदिन परराष्ट्रलाई गृह मन्त्रालयको आग्रह

 कार्तिक १२, २०७९

काठमाडौँ, कात्तिक १२ : भारत उत्तराखण्ड प्रान्तको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको मृत्यु भएको भन्ने घट्नाका सम्बन्धमा पीडितलाई उचित राहत र क्षतिपूर्ति…