४२ वर्षपछि सुदूरपश्चिममा उत्रै भूकम्प : बझाङका सयौं घरमा क्षति

 कार्तिक २३, २०७९

बझाङ, कात्तिक २३ : बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्जको खप्तड बाबाको आश्रम नजिकै केन्द्र बिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भूकम्प पश्चिम नेपालको चार दशक यताको सबैभन्दा…

मोरङ ३ मा नयाँ निर्वाचन कार्यक्रम तय

 कार्तिक २३, २०७९

काठमाडौं, कात्तिक २३ : निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (क) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको…

सुदूरपश्चिममा भूकम्पको कयौँ पराकम्प

 कार्तिक २३, २०७९

बैतडी, कात्तिक २३ : गएराति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प गइसकेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले आज दिउँसो १ बजेसम्म दुई…

बागलुङमा थपिँदै लामा झोलुङ्गे पुल

 कार्तिक २३, २०७९

गलकोट, कात्तिक २३ : झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिएका छन् । बागलुङबाट छिमेकी दुई जिल्लामा पुनः दुई लामा झोलुङ्गे पुल थपिँदैछन्…

मतदाता भन्छन्–‘नमस्कार र आश्वासनले तिर्खा मेटिदैन’

 कार्तिक २३, २०७९

ढोरपाटन, कात्तिक २३ : बागलुङको निसीखोला–२ का वीरबहादुर विकले गाउँमा खानेपानी आउने आश्वासन पाएको ३०औँ वर्ष भयो । ३० वर्षको अवधिमा धेरै सरकार फेरिए । यस क्षेत्रले धेरै सांसद पायो…

पर्यटकको रोजाइ बन्दै अक्टोपस र बुङ झरना

 कार्तिक २३, २०७९

लमजुङ, कात्तिक २३ : बेँसीसहर–चामे सडकमै सङ्लो पानी झर्झर् गर्दै झरिरहेको छहरा छ । एक सय मिटरभन्दा बढी उचाइबाट झरेको पानी सडकमै खस्छ । छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै…

जापानमा उच्च शिक्षाको अवसरका लागि संवाद

 कार्तिक २३, २०७९

गण्डकी, कात्तिक २३ : पोखरा विश्वविद्यालयले जापानमा उच्च शिक्षाको अवसर सम्बन्धमा नेपाल–जापान शैक्षिक संवाद कार्यक्रम आयोजना गरेको छ । दी युनिभर्सिटी अफ टोक्योको प्रमुख आयोजना र पोखरा विश्वविद्यालय एवम् मिडिया…

काठमाडौँ–७ : यस्तो छ उम्मेदवारका चुनावी ‘एजेण्डा ’

 कार्तिक २३, २०७९

काठमाडौँ, कात्तिक २३ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन केही दिनमात्रै बाँकी छ । आफ्नो चुनावी ‘एजेन्डा’ बोकेर उम्मेदवारहरु मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा…

सालकको खपेटासहित गोङ्गबुबाट दुई पक्राउ

 कार्तिक २३, २०७९

काठमाडौँ, कात्तिक २३ : नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक…

उम्मेदवार प्रचारमा, मतदाता खेतमा

 कार्तिक २३, २०७९

खजुरा, कात्तिक २३ : आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवार अहिले चुनावी प्रचारको अभियानमा जुटेका छन् । निर्वाचनमा आआफ्ना ऐजेण्डा सहित उम्मेदवार…