लोकतन्त्र र समावेशी प्रजातन्त्र बचाउन गठबन्धन बनाइएको हो : प्रधानमन्त्री
काठमाडौँ, कात्तिक २५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने बताउनुभएको…
काठमाडौँ क्षेत्र नं ७ : मानुषीलाई गठबन्धनको भर, एमालेलाई आफ्नैको डर
काठमाडौँ, कात्तिक २५ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको सरगर्मी उच्चविन्दुमा पुगेको छ । उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ । निर्वाचनमा सहभागी हुने दलका…
चुनावीसभालाई कांग्रेसका महामन्त्री शर्मा र सिटौलाको सम्बोधन
झापा, कात्तिक २५ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आज गठबन्धनको चुनावीसभालाई संयुक्त सम्बोधन गर्नुभएको छ । चन्द्रगढीमा लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति भद्रपुर वार्ड…
एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिन्छन्– ओली
धरान, कात्तिक २५ : चुनावी अभियानमा पूर्व दौडाहामा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने बताउनुएको छ । एमाले–जसपा…
महानगरपालिकाले लगायो खुलारूपमा आगो बाल्ने र फोहर जलाउने काममा प्रतिबन्ध
काठमाडौँ, कात्तिक २५ : काठमाडौँ महानगरपालिकाले खुलारूपमा आगो बाल्ने तथा फोहर जलाउने काममा प्रतिबन्ध लगाएको छ । खुलारूपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा…
निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक बनाउँने प्रतिबद्धता
खोटाङ, कात्तिक २५ : वाम–लोकतान्त्रिक गठबन्धन खोटाङका उम्मेदवारहरूले निर्वाहमुखी परम्परागत खेती प्रणालीलाई व्यावसायिक खेतीमा रुपान्तरण गर्ने प्रतिबद्धता जनाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी…
फाल्गुनन्द जन्मयन्ती विषेश : समाज सुधारक तथा राष्ट्रिय विभूति फाल्गुनन्द
फुङ्लिङ, कातिक २५ : “माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो” (भगवान्को सोच लियौँ भने भगवान हुइन्छ । राम्रो सोचले राम्रो मन्छे हुइन्छ । नराम्रो सोचले…
खपत घटेपछि सिमेन्ट उद्योगमा देखिन थाल्यो समस्या
काठमाडौँ, कात्तिक २५ : हिउँद लागेको छ । यस यामलाई विकास निर्माणका समयका रुपमा पनि लिइन्छ । विकास निर्माणको समय सुरु भए पनि सिमेन्ट तथा छडको माग भने न्यून भएको…
किन टिकेन बजारमा नेपाली ‘डिजिटल प्लेटफर्म’
काठमाडौं, कात्तिक २५ : ओटीटी (ओभर द टप) प्रति कोभिड १९ नियन्त्रणका लागि गरिएको लकडाउनको समयमा निक्कै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकहरूले मनोरञ्जनको विकल्पका रुपमा डिजिटल प्लेटफर्म रोजे…
भारतबाट आएको जङ्गली हात्तीको आतङ्क
बर्दिया, कात्तिक २५ : बर्दियाको मधुवन नगरपालिकाको वडा नं २ धनैरामा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । भारतीय सीमावर्तीे जङ्गलबाट दिनहुँ आउने हात्तीले पाक्न लागेको केरा, खेतमा काटेर राखेको धान,…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
६ घण्टा अगाडि






