महिला सुरक्षाकर्मीलाई स्यानीटरी प्याड
गलकोट, कात्तिक २८ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागलुङमा खटिएका महिला सुरक्षाकर्मीलाई स्यानीटरी प्याडको व्यवस्था गरिएको छ । महिला सुरक्षाकर्मीलाई निर्वाचनमा उच्च मनोबलका साथ खटाउन…
घट्यो पेट्रोलियम पदार्थको खपत
काठमाडौँ, कात्तिक २८ : पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको…
कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने
त्रिशूली, कात्तिक २८ : मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई…
भलिबलमा उदाउँदा रवि
बागलुङ, कात्तिक २८ : अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लागि यू-२३ राष्ट्रिय टिमको खुला छनोटमा परेपछि रवि केसी खेल करिअरको नयाँ मोडमा आइपुग्नु भएको छ । बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन…
धनुषा ४ : पुरानै उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा
धनुषा, कात्तिक २८ : मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा ४ मा २०७४ का उम्मेदवारबीच नै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा २०७४ का मुख्य…
बर्दियामा चुनावी रौनक
मधुवन, कात्तिक २८ : मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा मतदाताको जमघट चोक चौराहामा चुनावी रौनक बढेको छ । मतदातामा दल र उम्मेदवारका एजेन्डाका बिषयमा बहस…
कूटनीतिक नियोगलाई निर्वाचनबारे जानकारी
काठमाडौँ, कात्तिक २८ : निर्वाचन आयोगले काठमाडौंँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का बारेमा आयोगको कान्तिपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रमबीच जानकारी…
महानगरको प्रतीक चिन्ह बनाउनेलाई एक लाख पुरस्कार
विराटनगर, कात्तिक २८ : विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी…
क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्छौँः नेता डा शर्मा
सुन्दरहरैँचा, कात्तिक २८ : डा सुनिलकुमार शर्माले औद्योगिक रसायनका कारण क्यान्सर रोग लाग्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । मोरङ क्षेत्र नं ३ बाट संयुक्त लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवार समेत रहनु…
लोपोन्मुख कुशबधिया बस्ती विकासको पर्खाइमा
नेपालगञ्ज, कात्तिक २८ : बाँकेको जानकी गाउँपालिका वडा नं ३ स्थित इन्द्रपुरको लोपोन्मुख कुशबधिया बस्ती विकासको पर्खाइमा रहेको छ । नेपालगञ्ज बजार र गाउँपालिकाको बजार नजिकै रहेको कुशबधिया बस्ती विकासको…






