डा कार्कीको पद लाभको भन्न नमिल्ने सर्वोच्चको ठहर
काठमाडौँ, कात्तिक २८ : सर्वोच्च अदालतले ललितपुर–३ मा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको नभएको आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद…
ललितपुरका पदक विजेता खेलाडी सम्मानित
काठमाडौँ, कात्तिक २८ : ललितपुर जिल्ला खेलकुद विकास समितिले गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदका पदक विजेता ललितपुरका खेलाडीलाई आज नगदसहित सम्मान गरेको छ । विभिन्न १९ खेलका स्वर्ण, रजत…
जलेश्वरधाममा ४० औँ अनुष्ठान हुँदै
झापा, कात्तिक २८ : पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा ४० औँ वार्षिक अनुष्ठान हुने भएको छ । आगामी मङ्सिर १ गतेदेखि ब्रह्माण्ड महापुराण कथा वाचन हुने धामका कोषाध्यक्ष मनोज…
नयाँपुस्ताका कलाकर्मीसँग प्रधानमन्त्री देउवा
काठमाडौँ, कात्तिक २८ : प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँपुस्ताका कलाकर्मीहरूसँग अन्तरक्रिया गर्नुभएको छ । उहाँले पत्नी आरजु राणा देउवासँगै आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँपुस्ताका मोडल, कलाकारलाई भेट्दै…
प्रचण्ड क्रान्ति र शान्ति दुवैको नायक हुन् : वरिष्ठ नेता पौडेल
गोरखा, कात्तिक २८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताउनुभएको छ । गोरखाको…
प्रतिगमन कायम रहेसम्म वाम–लोकतान्त्रिक गठबन्धन कायम रहन्छ : प्रचण्ड
गोरखा, कात्तिक २८ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिगमन कायम रहेसम्म वाम–लोकतान्त्रिक गठबन्धन कायम रहने दाबी गर्नुभएको छ । गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावी…
सुशासन, विकास र समृद्धि गठबन्धनको एजेण्डा : अध्यक्ष दाहाल
लमजुङ, कात्तिक २८ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, विकास र समृद्धि गठबन्धनको मुख्य एजेण्डा रहेको बताउनुभएको छ । लोकतान्त्रिक वाम–गठबन्धन लमजुङद्वारा आज राइनास नगरपालिका–४…
EC briefs diplomatic mission officials about election preparations
Kathmandu, Nov 14 : The Election Commission ( EC) today briefed chiefs and representatives of diplomatic missions in Kathmandu about the preparations in regard with elections to the Member of…
जुम्लाका आठवटै स्थानीय तहमा नमुना मतदान
जुम्ला, कात्तिक २८ : जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहमा मतदाता शिक्षाका लागि नमुना मतदान कार्यक्रम गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको…
काठमाडौँ- १ निर्वाचन : मेलम्चीको पानी र सुशासन मतदाताका माग
काठमाडौँ, कात्तिक २८ : काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । मतदान केन्द्रमा खटिने कर्मचारीका तालिम र प्रशिक्षण पूरा भई हाल निर्वाचन केन्द्र…






