धनुषा–३ : दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा
महेन्द्रनगर धनुषा, कात्तिक २८ : आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा धनुषा क्षेत्र नं ३ को चुनाव रोचक हुने देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)…
गठबन्धनका उम्मेदवारलाई विजयी गराउन पेशागत सङ्गठनको अपिल
काठमाडौँ, कात्तिक २८ : पेशागत तथा बुद्धिजीवी सङ्गठनले लोकतन्त्रको संवद्र्धन एवं विकास र समृद्धिको यात्रालाई सबल बनाउन आगामी मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन…
यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट : बैतडीको पहिलो जित
दोधारा चाँदनी, कात्तिक २८ : वाइवाइ यू–१९ सुदूरपश्चिम प्रदेश क्रिकेट छनोट प्रतियोगिताको चौथो दिनको खेलमा बैतडीले दार्चुलालाई ५६ रनले पराजित गर्न गरेको छ । महेन्द्रनगरस्थित कर्वडहलमा भएको खेलमा बैतडीले टस…
चुनावले नछोएको लहरेनी गाउँ
गलेश्वर, कात्तिक २८ : म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार नजिकै पर्ने नगरपालिकाभित्रकै एउटा गाउँमा न त चुनावको रौनक छ, न उम्मेदवार भोट माग्न नै पुगेका छन् । बेनी नगरपालिका–३ मा पर्ने…
द्वन्द्व टार्ने प्रतिवद्धतासहित बाइडेन र सीबीचको शिखर वार्ता सम्पन्न
नुसा दुआ, कात्तिक २८ : अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच इन्डोनेसियाको बालीमा तीन घण्टा लामो ऐतिहासिक शिखर वाता द्वन्द्व टार्ने प्रतिवद्धतासहित सम्पन्न भएको छ । ताइवान…
रूससँग भएको खाद्यान्न सम्झौता ‘विश्वव्यापी खाद्य सुरक्षाका लागि आवश्यक’ : राष्ट्रसङ्घ प्रमुख
नुसा दुआ, कात्तिक २८ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनबाट सुरक्षित रूपमा खाद्यान्न ढुवानी गर्न रुससँग भएको सम्झौता विश्वको खाद्य सुरक्षाका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । इन्डोनेसियाको बाली…
विश्वव्यापी आर्थिक पुनरुत्थानका लागि एकता र सहकार्यको आह्वान गरेको ‘बी–ट्वन्टी’ नेताको भनाइ
बाली, इन्डोनेसिया, कात्तिक २८ : ग्रुप अफ–ट्वन्टी (जी–ट्वन्टी) को शिखर सम्मेलनमा व्यापारको आवाजको प्रतिनिधित्व गर्ने बिजिनेस–ट्वन्टी (बी–२०) का नेताले शिखर सम्मेलनमा बलियो पुनरुत्थान, समावेशी र दिगो वृद्धिका लागि बलियो अन्तर्राष्ट्रिय…
रासस तालिम केन्द्रको विषयमा पत्रकारसँग छलफल
चितवन, कात्तिक २८ : राष्ट्रिय समाचार समिति (रासस) को यहाँ बन्न लागेको केन्द्रीयस्तरको तालिम केन्द्रका विषयमा पत्रकारसँग छलफल भएको छ । नेपाल पत्रकार महासङ्घको सभाकक्षमा आज तालिम केन्द्र निर्माणका विषयमा…
‘मधुमेहका बिरामीले आँखाप्रति सचेत भई पूर्ण अन्धो हुनबाट जोगिनुपर्छ’
मोरङ, कात्तिक २८ : मधुमेह लागेका व्यक्तिले प्रत्येक वर्ष आँखाको जाँच नगरे आँखाको ज्योति सधैँका लागि गुम्ने भएकाले यसप्रति सचेत र सजग हुनु जरुरी रहेको बताइएको छ । ‘मधुमेह सेवा…
पर्यटन प्रवद्र्धनको रणनीतिक कार्ययोजना बनाउँदै बोर्ड
काठमाडौँ, कात्तिक २८ : नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि रणनीतिक कार्ययोजना निर्माण गर्ने भएको छ । बोर्डअन्तर्गत जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले पर्यटन प्रवद्र्धनको योजनाका…






