रोल्पाको सुरक्षा व्यवस्था चुस्त

 कार्तिक २९, २०७९

रोल्पा, कात्तिक २९ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यहाँको सुरक्षा व्यवस्थापनलाई चुस्त बनाइएको छ । यहाँ ८६ मतदानस्थलमा एक सय ७७ मतदान…

कपडा पसलमा आगलागी

 कार्तिक २९, २०७९

सुरुङ्गा (झापा), कात्तिक २९ : झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा आज बिहान आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो…

चुनावी नारामा सीमित धनकुटा विमानस्थल

 कार्तिक २९, २०७९

धनकुटा, कात्तिक २९ : धनकुटा बेलहाराका ७० वर्षीय दोलनाथ ढकालले गाउँमा हेलिकोप्टर हेर्न कुदेको अझै बिर्सनुभएको छैन । तत्कालीन समयमा डाँडामा बसेको हेलिकोप्टरबाट मानिस ओर्लेर विमानस्थल बनाउन भन्दै दूरबीनले हेरेको…

सडकआश्रित मानवको व्यवस्थापन गर्न काठमाडौँ महानगर प्रतिबद्ध

 कार्तिक २९, २०७९

काठमाडौँ, कात्तिक २९ : काठमाडौँ महानगरपालिकाले यहाँको सडकआश्रित मानव (असहाय, बेसहारा)को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ । महानगरका प्रमुख बालेन्द्र साहले सडकआश्रित मानवको व्यवस्थापनमा महानगरले विगतमा पनि काम गर्दै आएको…

पशुपतिनाथ मन्दिर परिसरमा ‘शिव पूजा’

 कार्तिक २८, २०७९

काठमाडौँ, कात्तिक २८ : नेपालस्थित भारतीय राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा पशुपति मन्दिर परिसरमा ‘शिव पूजा’ कार्यक्रम आयोजना गरिएको छ । भारतीय दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले पशुपति क्षेत्र…

आमाछोरीको हत्या

 कार्तिक २८, २०७९

त्रिशूली, कात्तिक २८ : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भङ्गेरीमा आज साँझ आमाछोरीको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनको छोरी तीन वर्षीया कृष्टिना…

गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि : अध्यक्ष दाहाल

 कार्तिक २८, २०७९

लमजुङ, कात्तिक २८ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि रहेको बताउनुभएको छ । बहुमतले…

गन्तव्य मुलुकबाटै श्रम स्वीकृति नवीकरण गराउन श्रम मन्त्रालयको आग्रह

 कार्तिक २८, २०७९

काठमाडौँ, कात्तिक २८ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनु अगावै आफू कार्यरत मुलुकाबाट श्रम स्वीकृति नवीकरण गर्न आग्रह गरेको…

नक्कली सुन धितो राखी बैंकबाट २४ लाख कर्जा लिने व्यक्ति पक्राउ

 कार्तिक २८, २०७९

पोखरा, कात्तिक २८ : नक्कली सुन धितो राखी कर्जा लिई ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । विभिन्न मितिमा नक्कली सुनका गरगहना बैंकमा…

आयोगको श्रेणी घटुवाप्रति पूर्वआयुक्तहरूको ध्यानाकर्षण

 कार्तिक २८, २०७९

काठमाडौँ, कात्तिक २८ : राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्तहरूले आयोगको श्रेणी घटुवा भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगका अध्यक्ष तथा सदस्यहरूलाई तत्काल मार्ग प्रशस्त गर्न माग गर्नुभएको छ । पूर्वआयुक्तहरूले आइतबार…

लोकप्रिय