स्वच्छ ऊर्जा विस्तारमा नेपालले अगुवाइ

 कार्तिक २९, २०७९

काठमाडौँ, कात्तिक २९ : केही वर्षअघिसाँ ऊर्जा सङ्कटकालको सामना गरिरहेको नेपाल अहिले विद्युत् ऊर्जामा आन्तरिक माग धान्न सक्ने मात्र नभई वर्षायाममा निर्यात गर्ने अवस्थामा पुगेको छ । नेपालले प्रदूषित ऊर्जा…

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

 कार्तिक २९, २०७९

बैतडी, कात्तिक २९ : आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लमा खटिएका कर्मचारीलाई तालिम दिइएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनमा जिल्लाभर…

मतदाता रिझाउने अन्तिम कसरतमा उम्मेदवार

 कार्तिक २९, २०७९

भरतपुर, कात्तिक २९ : आसन्न निर्वाचनका लागि प्रचारप्रसार गर्ने अवधि तीन दिन मात्रै बाँकी छ । आइतबार हुने निर्वाचनको मौन अवधि बिहीबारदेखि सुरु हुनेछ । मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने…

नागरिकता एवं राहदानी वितरण स्थगित

 कार्तिक २९, २०७९

रसुवा, कात्तिक २९ : कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगन गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको…

खोटाङमा गठबन्धन र एमाले बीच प्रतिस्पर्धा

 कार्तिक २९, २०७९

खोटाङ, कात्तिक २९ : आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) का उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको तर्फबाट…

निकुञ्ज ऐन संशोधन गर्छौँ : कोइराला

 कार्तिक २९, २०७९

कावासोती, कात्तिक २९ : नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार शशाङ्क कोइरालाले वर्षैदेखि मध्यवर्ती क्षेत्रमा वन्यजन्तु र निकुञ्जबाट सिर्जित समस्या समाधानका लागि राष्ट्रिय निकुञ्ज ऐन…

सरकारी कार्यालयको सेवा प्रभावित

 कार्तिक २९, २०७९

मध्यविन्दु (नवलपरासीपूर्व), कात्तिक २९ : आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्मचारी खटिएका कारण सरकारी कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ । जिल्लाका अधिकांश कर्मचारी निर्वाचनका लागि…

‘मेमोरी किङ’ को सुनौला सपना

 कार्तिक २९, २०७९

काठमाडौँ, कात्तिक २९ : ‘मेमोरी किङ’ का नामले विश्वमा परिचित अर्पण शर्मा (कट्टेल)लाई भावी नेपाली पुस्तालाई स्मरणशक्तिको विधिबाट पढाएर शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ । विद्यमान शिक्षा प्रणालीले…

मुस्ताङ : जित दोहो¥याउने एमाले र पुनरागमन हुने कांग्रेसको दाउ

 कार्तिक २९, २०७९

म्याग्दी, कात्तिक २९ : मुस्ताङमा मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । मुस्ताङमा एमालेले जित…

जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

 कार्तिक २९, २०७९

जाजरकोट, कात्तिक २९ : भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त…

लोकप्रिय