प्रधानमन्त्री देउवाले डडेल्धुरा, बैतडी र अछामका चुनावी सभालाई सम्बोधन गर्ने

 कार्तिक ३०, २०७९

डडेल्धुरा, कात्तिक ३० : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । सभालाई सम्बोधन गर्न उहाँ आज…

आयोगद्वारा स्पष्टीकरण

 कार्तिक २९, २०७९

काठमाडौँ, कात्तिक २९ : निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलाई नेकपा (माओवादी केन्द्र) को प्रचारप्रसारमा सम्लग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ । सदस्य सचिव घिसिङले रामेछाप जिल्लामा…

बागमती सफाइ महाअभियानलाई अन्तर्राष्ट्रिय मानव मिलन परिवारको सम्मान

 कार्तिक २९, २०७९

काठमाडौँ, कात्तिक २९ : बागमती सफाइ महाअभियानलाई भारतको आगरामा रहेको अन्तर्राष्ट्रिय मानव मिलन परिवारले सम्मान गरेको छ । विगत १० वर्षदेखि निरन्तर प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा सफाइ अभियान…

अपाङ्गता भएकाको प्रतिनिधित्व गराउँछु : नेता कोइराला

 कार्तिक २९, २०७९

मोरङ, कात्तिक २९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आपाङ्गता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व र पहँुचका लागि लड्ने बताउनुभएको छ । मोरङ क्षेत्र नंं ६ बाट गठबन्धन…

मन्त्री श्रेष्ठसँग मतदाताले मागे लालपुर्जा

 कार्तिक २९, २०७९

भरतपुर, कात्तिक २९ : चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राज्यमन्त्री उमेश श्रेष्ठसँग घरदैलोका क्रममा मतदाताले लालपुर्जा मागेका छन् । आज लोकतान्त्रिक– वाम गठबन्धनका तर्फबाट भरतपुर वडा नम्बर…

भक्तपुरमा निर्वाचन सामग्री हस्तान्तरण

 कार्तिक २९, २०७९

भक्तपुर, कात्तिक २९ : जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक तयारी पूरा गरेको छ । आज यसबारेमा जानकारी दिँदै कार्यालयका प्रमुख…

सुदूरपश्चिमा निर्वाचनको तयारी अन्तिम चरणमा

 कार्तिक २९, २०७९

सुदूरपश्चिम, कात्तिक २९ : प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनको लागि सुदूरपश्चिम प्रदेशको कैलालीसहितका जिल्लामा तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले निर्वाचनको तयारी लगभग…

पत्रकार सुत्केरी हुँदा २५ हजार सहयोग दिने निर्णय

 कार्तिक २९, २०७९

झापा, कात्तिक २९ : नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकार महिलालाई सुत्केरी हुँदा रु २५ हजार शल्यक्रिया खर्च उपलब्ध गराउने भएको छ । महासङ्घको हालै सम्पन्न साधारणसभाले सुत्केरी, बिरामी र…

‘मत माग्न आउँछन्, मतदान गर्न सिकाउँदैनन्’

 कार्तिक २९, २०७९

बेदकोट, कात्तिक २९ : गाउँ, सहरमा प्रतिनिधि र प्रदेशसभा चुनावको रौनक ह्वात्तै बढेको छ । चुनाव नजिकिएसँगै उम्मेदवार आफ्नो पक्षमा मत माग्न अन्तिम कसरतमा छन् तर मतदाता शिक्षा दिने कुरामा…

पोखरा विमानस्थलमा मङ्सिर ५ गतेदेखि यान्त्रिक उडान

 कार्तिक २९, २०७९

–सिबी अधिकारी, काठमाडौँ, कात्तिक २९ : मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी मङ्सिर ५ गतेदेखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाईट’ सञ्चालन गरिने भएको छ ।…

लोकप्रिय