जुम्ला प्रदेशसभा (२) : त्रिपक्षीय प्रतिस्पर्धा
जुम्ला, कात्तिक ३० : निर्वाचनको मौन अवधि सुरु हुन केही दिनमात्र बाँकी छ । मौन अवधिमा चुनावी प्रचार–प्रसार गर्न नपाइने भएकाले अहिले जुम्लाका उम्मेदवार मतदाता भेटघाटको चटारोमा छन् । एक…
चार महिनामा ४९ वन्यजन्तुको मृत्यु
भरतपुर, कात्तिक ३० : चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् । कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा…
महोत्तरी–४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा
महोत्तरी, कात्तिक ३० : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा महोत्तरी–४ मा प्रतिनिधिसभा सदस्यमा दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । महोत्तरी–४ मा सत्ता गठबन्धनबाट नेपाली…
अपाङ्गता भएका बालबालिकालाई ‘सुप समावेशी’
सहजपुर, कात्तिक ३० : कैलालीमा मात्रै नभइ सुदूरपश्चिम प्रदेशमै २०६७ अघिसम्म अपाङ्गता भएका बालबालिकाले राम्रोसँग पढ्न पाएका थिएनन् । भएका विद्यालयमा अपाङ्गतमैत्री संरचना नहुँदा अपाङ्गत भएका बालबालिकाले आवश्यकतानुसारको शिक्षाबाट बञ्चित…
क्रमिकरूपमा तापक्रम घट्दै
काठमाडौँ, कात्तिक ३० : जल तथा मौसम विज्ञान विभागले तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य…
बागलुङ प्रदेशसभा–१ मा पूर्वसहयात्रीबीच यसपाली प्रतिस्पर्धा
ढोरपाटन, कात्तिक ३० : आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा बागलुङ क्षेत्र नं १ को प्रदेशसभा (१) लाई विशेष चासोका रूपमा हेरिएको छ । यस क्षेत्रमा पूर्वसहयात्री अहिले प्रतिस्पर्धामा हुनुहुन्छ…
उम्मेदवारसँग उद्यमी बन्ने योजना माग्दै पाल्पाका किसान
रामपुर (पाल्पा), कात्तिक ३० : चुनावको चहलपहल बढिरहँदा मतदाताले आफ्ना समस्या र गुनासा उम्मेदवारसमक्ष पोखिरहेका छन् । आ–आफ्नो क्षेत्रमा भोगेका समस्यालाई समाधान गर्ने खालका योजना ल्याउन उम्मेदवारलाई माग गरिरहेको पाइन्छ…
माओवादी केन्द्रका अध्यक्ष दाहालले ताप्लेजुङ र खोटाङको सभालाई सम्बोधन गर्ने
ताप्लेजुङ, कात्तिक ३० : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्र्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित…
राजी र बादी समुदायको माग शिक्षा र रोजगारी
टीकापुर, कात्तिक ३० : देश निर्वाचनमय भएको छ । निर्वाचनमय भएका बेला कैलालीका राजी र बादी समुदायलाई भने निर्वाचनमा खासै उत्साह छैन । सदियौँदेखि अवसर र सुविधाबाट बञ्चित भएको गुनासो…
यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट : डडेल्धुरा फाइनलमा
दोधारा चाँदनी, कात्तिक ३० : कञ्चनपुरमा जारी वाइवाई यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट प्रतियोगितामा डडेल्धुरा फाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित खुला मञ्चमा मङ्गलबार भएको खेलमा डडेल्धुराले कैलालीलाई ६२ रनले पराजित…






