नेपालले एक सय ९२ रनको लक्ष्य पायो
काठमाडौँ, कात्तिक ३० : युएईले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भइरहेको खेलमा टस जितेर पहिले…
चुनाव जित्नका लागि विकासका एजेन्डामा बहस
जाजरकोट, कात्तिक ३० : जनयुद्ध समापनसँगै जाजरकोटमा अधिकांश समय नेकपा (माओवादी केन्द्र) ले जित्दै आएको छ । यस पटकको निर्वाचनमा दुर्गम जिल्ला जाजरकोटमा एकले अर्कालाई आरोपभन्दा पनि विकासका एजेन्डाका विषयमा…
‘जो आफ्नो प्रतिनिधि चुन्न पाउँदैनन्’
जनकपुरधाम, कात्तिक ३० : देश चुनावमय छ । देशलाई नीति र नेतृत्व दिने प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधि चुन्ने र चुनिने चटारो सबैलाई छ । तर जनकपुरधाम उपमहानगरपालिका–४ बतिमपुरका अनुराज झा…
सङ्घीयसँगै प्रदेशससभाको निर्वाचनमा पनि उत्तिकै चासो
दमौली, कात्तिक ३० : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँच दिनमात्र बाँकी छ । प्रचारप्रसारको अवधि भने दुई दिनमात्र बाँकी छ । उम्मेदवार यतिबेला मतदाता…
भारतका स्वास्थ्य पूर्वाधारमा लगानी बढाउँदै अमेरिका
वासिङटन, कात्तिक ३० : संयुक्त राज्य अमेरिकाले भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख डलरभन्दा बढी लगानी गर्ने भएको छ । सङ्घीय सरकारको सहायता निकाय ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्टले भारतसँगको…
49 wild animals killed in four months in CNP
Bharatpur, Nov 16 : Forty-nine wild animals have died in the Chitwan National Park (CNP) in four months. The largest number of the dead animals comprises of 28 spotted deer.…
रुपन्देही क्षेत्र नं ५ : बुद्ध जन्मभूमिको विकास उम्मेदवारका ‘एजेन्डा’
रुपन्देही, कात्तिक ३० : बुद्ध जन्मभूमि लुम्बिनीसँग जोडिएको रुपन्देहीको क्षेत्र नं ५ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैको चासोको विषय बनेको छ । यस क्षेत्रबाट उम्मेदवार बनेका…
घरमा आगलागी हुँदा एकको मृत्यु
भक्तपुर, कात्तिक ३० : मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आज बिहान आगलागी हुँदा एकको मृत्यु भएको…
निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै
काठमाडौँ, कात्तिक ३० : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल…
बेल्जियम नागरिकद्वारा बाल अनाथालयमा सहयोग
मङ्गलबारे, कात्तिक ३० : युट्युबर टिम टेन्सले इलामको राहशल बाल अनाथालयलाई आर्थिक सहयोग गर्नुभएको छ । बेल्जियमबाट नेपाल घुम्न आउनुभएका टेन्सले युट्युब च्यानलबाट अक्टोबर महिनामा कमाएको एक लाख ३५ हजार…






