म्यादी प्रहरीको आ–आफ्नै अनुभवः छोटो समयको रोजगारीबाट सन्तुष्टि
काठमाडौँ, कात्तिक ३० : नयाँबानेश्वरको व्यस्त चोकमा म्यादी प्रहरीको जिम्मेवारीमा खटिनुभएकी सरिता भुजेल सडकमा सवारी साधनको अत्यधिक चाप हँुदा आकासे पुलको प्रयोग गर्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सहयोग गर्नुहुन्छ…
Belgian national provides financial assistance to orphanage in Ilam
Mangalbare, Nov 16 : Tim Tense, a Belgian Youtuber, has provided financial assistance to Rahashal Orphanage in Ilam district. The Belgian Youtuber is currently touring in Nepal provided Rs 135,000…
विकासका लागि स्थिर सरकार आवश्यकः उपमहासचिव गुरुङ
लमजुङ, कात्तिक ३० : नेकपा (एमाले)का केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक विकासका लागि एमालेको स्थिर सरकार आवश्यक रहेको बताउनुभएको छ । आज सुन्दरबजार नगरपालिका-८ बलिथुङमा…
पोखरामा पर्यटन विकासमार्फत् जीविकोपार्जन सुधार परियोजना
पोखरा, कात्तिक ३० : पोखराको पर्यटनलाई जीविकोपार्जनसँग जोड्न छनोट भएका परियोजनामाथि पोखरामा सरोकारवालाबीच छलफल गरी सुझाव सङ्कालन गरिएको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालन हुने क्षेत्रीय…
खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा
खोटाङ, कातिक ३० : आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । एउटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको…
पर्सामा आधाभन्दा बढी स्वतन्त्र उम्मेदवार
पर्सा, कात्तिक ३० : पर्सा जिल्लामा आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरुको सङ्ख्या बढेको छ । निर्वाचन कार्यालयका अनुसार पर्सा जिल्लामा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि एक…
रुसी क्षेप्यास्त्र पोल्याण्डमा खस्दा दुई जनाको मृत्यु
वार्सा, कात्तिक ३० : पोल्याण्डले रुसमा निर्मित क्षेप्यास्त्र देशको पूर्वी भागमा खसेको तथा त्यसबाट आफ्ना दुई जना नागरिक मारिएका बताएको छ । क्षेप्यास्त्र खसेसँगै रुस–पोल्याण्डबीच आरोपप्रत्यारोप पनि शुरु भएको छ…
Fire kills one, hurts one in Madhyapur Thimi Madhyapur
Thimi, Nov 16 : A woman was killed in a fire in Madhypur Thimi municipality- 6 of Bhaktapur this morning. The deceased has been identified as Asmita KC, 25. The…
पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी सुरु
काठमाडौँ, कात्तिक ३० : पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारीस्वरुप सफाइ सुरु गरिएको छ । पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारीस्वरुप सरसफाइ र शतबीज छर्ने मार्गमा विद्युतीय बत्ती व्यवस्थापन गर्न थालिएको…
मतपत्रसहितका निर्वाचन सामग्री ढुवानी सुरु
बैतडी, कात्तिक ३० : मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित निर्वाचन सामग्री ढुवानी आजदेखि सुरु भएको छ । बैतडीका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका…






