वर्तमान शासकीय स्वरुपबाट मुलुकमा विकास र समृद्धि : अध्यक्ष ओली
मोरङ, कात्तिक ३० : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शासकीय स्वरुपबाट मुलुकको विकास र समृद्धि कायम गर्न सकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग…
राजस्व चुहावट गरेको आरोपमा मुद्दा
काठमाडौँ, कात्तिक ३० : राजस्व अनुसन्धान विभागले भन्सार महसुल र मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा चलाएको छ । सर्लाहीको हरिवन नगरपालिका– ११ का…
आचारसंहिता पालना कडाइबाट तडकभडक हटेको छ : नेताहरु
काठमाडौँ, कात्तिक ३० : मतदाताले यस पटक पनि सांसदका उम्मेदवारसँग कानुनभन्दा विकास निर्माणका विषयसँग सम्बन्धित भएर चासो र जिज्ञासा राखेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, सिँचाइ, सञ्चार, विद्युतीकरण, कृषिमा…
तीन महिनामा दुई खर्ब ८१ अर्ब विप्रेपण भित्रियो
काठमाडौँ, कात्तिक ३० : गतवर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा विप्रेपण आप्रवाहमा १७ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा दुई खर्ब ८१ अर्ब पाँच करोड विप्रेषण भित्रिएको छ…
बागलुङबाट को–को पुग्लान् प्रदेशसभामा ?
बागलुङ, कात्तिक ३० : संविधानले निदृष्ट गरे बमोजिम दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा संगै प्रदेशसभा सदस्यको चुनाव आइतबार हुँदैछ । प्रदेशसभाका चार सिटका लागि यहाँ १८ जना उम्मेदवार चुनावी मैदानमा छन्…
चुनावमा उपभोक्ता बजार : मूल्य बढ्यो, खपत बढेन
काठमाडौँ, कात्तिक ३० : यसवर्ष दसैँ, तिहारलगायतका ठूला चाडवाड सकिने वित्तिकै चुनावी माहोल सुरु भयो । चाडवाडका बेला व्यापारमा उत्साह देखिन्छ । त्यसमाथि चुनावका बेला उपभोक्ता बजार गुल्जार हुनपर्ने हो…
दलको प्राथमिकतामा शिक्षा : घोषणापत्र कार्यान्वयनमा उदासीनता
काठमाडौँ, कात्तिक ३० : २०७४ सालको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनले साझा घोषणामार्फत शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउने वाचा गर्यो । निर्वाचनमा वाम गठबन्धनले बहुमत…
भोजपुर प्रदेशसभामा एक पुराना तीन नयाँ अनुहार
टक्सार (भोजपुर), कात्तिक ३० : आसन्न प्रदेशसभा निर्वाचनका लागि भोजपुरमा एक जना नयाँ र तीन जना पुराना अनुहार चुनावी प्रतिस्पर्धामा छन् । भोजपुरको प्रदेशसभा निर्वाचनमा गठबन्धन दल र नेकपा (एमाले)का…
रसुवामा दुई वटा अस्थायी मतदान केन्द्र थपिए
रसुवा, कात्तिक ३० : जिल्ला कारागारका कैदीबन्दी र राष्ट्रसेवक कर्मचारीका लागि मतदान गराउने व्यवस्थाका मिलाउन रसुवा जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र थप भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका…
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
काठमाडौँ, कात्तिक ३० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ४० अङ्क बढेर एक…






