देशको भविष्यको फैसला गर्ने दिन मङ्सिर ४ : उपसभापति गुरुङ
वालिङ, कात्तिक ३० : स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले राजनीतिक भविष्यको फैसला गर्ने बताउनुभएको…
राजनीतिक स्थिरताका लागि गठबन्धन : प्रचण्ड
टक्सार (भोजपुर), कात्तिक ३० : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थिरताका लागि बनाइएको गठबन्धन लामो समयसम्म टिक्ने बताउनुभएको छ । गठबन्धनले जिल्लाको पूर्वी तिवारीभञ्ज्याङमा गरेको चुनावीसभालाई…
पञ्चेश्वर आयोजना अगाडि बढ्छ : प्रधानमन्त्री देउवा
बैतडी, कात्तिक ३० : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढ्ने बताउनुभएको छ । बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजित सत्ता गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले…
निर्वाचनका दिन सार्वजनिक सवारी नचल्ने
काठमाडौँ, कात्तिक ३० : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन मङ्सिर ४ गते काठमाडौँ उपत्यकमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने भएका छन् । निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौँ, ललितपुर र…
विश्वकप हेर्न शुल्क तिर्नुपर्ने
काठमाडौँ, कात्तिक ३० : सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा मनोजकुमार…
आयोगद्वारा लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज
काठमाडौँ, कात्तिक ३० : निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ…
महँगी बढ्यो, तराईमा सबैभन्दा बढी
काठमाडौँ, कात्तिक ३० : चालु आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासिक अवधिमा मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा…
विद्युतीय भुक्तानीबाट हुने कारोबार बढ्दो
काठमाडौँ, कात्तिक ३० : प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीमा वृद्धि भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्मको मुलुकको वर्तमान आर्थिक…
ललितपुर ३ : भुसाल र खड्का मुख्य प्रतिस्पर्धी
पाटन, कात्तिक ३० : ललितपुर निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारूढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नेता एवं ऊर्जामन्त्री पम्फा भुसालसहित २० जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।…
रुपन्देही १ :राजनीतिक पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा रोचक
रुपन्देही, कात्तिक ३० : राजनीतिक पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले रुपन्देही निर्वाचन क्षेत्र नं १ को चुनावी चर्चा उचाइमा छ । नेकपा ९एमाले० का सचिव छविलाल विश्वकर्मा र निर्वाचनकै समयमा पार्टी छाडेर स्वतन्त्र…






