तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी

 असार ०१, २०८२

घोराही (दाङ), १ असारः रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थाल्नुभएको छ । घोराही…

चिनियाँ कुओमिन्ताङ पार्टीका पूर्व अध्यक्ष मुख्यभूमिको फुच्यानमा

 असार ०१, २०८२

चिनियाँ कुओमिन्ताङ पार्टीका पूर्व अध्यक्ष मा यिङ-जेउले पद त्यागेपछि चिनियाँ मुख्यभूमिको चौथो भ्रमण सुरु गरेका छन् । ताइवानी मिडियालाई उद्धृत गर्दै सिन्ह्वा समाचार समिति अन्तर्गतको पत्रिका छानखाओस्याउसीले जुन महिनाको १४ देखि २७ तारिखसम्म ताइवान टापुबाट फुच्यान…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 असार ०१, २०८२

काठमाडौँ, १ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

आजको मौसम पूर्वानुमान : कोशी, मधेस, बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

 असार ०१, २०८२

काठमाडौँ, १ असार : हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भागमा पश्चिमी…

आज जयतु संस्कृतम् दिवस

 असार ०१, २०८२

काठमाडौँ, १ असार (रासस) । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका…

एकैस्थानमा एक हजार ७१७ जनाले रक्तदान गरेर नयाँ ‘रेकर्ड’ कायम

 असार ०१, २०८२

भरतपुर (चितवन), १ असार : यहाँ आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्वारा शनिबार आयोजित सो महोत्सवमा जिल्लाका सातवटै…

बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु

 असार ०१, २०८२

पाँचथर, १ असार : मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब…

आज भूमेपर्व मनाइँदै : दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा

 असार ०१, २०८२

तुलसीपुर (दाङ), १ असार : भूमे पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ,…

कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण

 असार ०१, २०८२

राँझा (बाँके), १ असार : कोहलपुर नगरपालिका वडा नं १ का ८६ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । वर्षौँदेखि बसोबास गर्दै आएका कोहलपुर १ का ८६ अव्यवस्थित…

मैझारो सिली प्रदर्शन गर्दै साकेला उभौलीलाई बिदा गरियो

 असार ०१, २०८२

खोटाङ, १ असारः शनिबार दिनभरको टन्टलापुर घाम । ढोल, झ्याम्टाको तालसँगै साकेला गीतले गुञ्जयमान वातावरण । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको माटीकोरे खेलमैदानमा भरिभराउ मानिसको भीड । सधैँ फुटबल…