सर्लाही–२ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट राय विजयी
सर्लाही, मङ्सिर १० : सर्लाहीको क्षेत्र नं २ बाट नेपाल समाजवादी पार्टीका महेन्द्र राय प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार राजेन्द्र महतोलाई दुई हजार १३…
अन्तर्राष्ट्रिय सहायताको ३६ अर्ब ९० करोड शोधभर्ना हुन बाँकी
काठमाडौँ, मङ्सिर १० : वैदेशिक ऋण र अनुदानबाट स्रोत व्यहोरिने गरी वार्षिक बजेटमा राखिएका योजना तथा कार्यक्रमको करिब रु ३७ अर्ब शोधभर्ना हुन बाँकी रहेको देखिएको छ । महालेखा नियन्त्रक…
सुनसरी–२ (२) मा एमालेका मेहता विजयी
इनरुवा, मङ्सिर १० : सुनसरी क्षेत्र नं २(२)बाट नेकपा (एमाले)का रामप्रसाद मेहता विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालालाई चार सय ६२ मतले पराजित गर्दै विजयी…
सङ्खुवासभामा प्रतिनिधिसभा र प्रदेशसभा (१) मा गबन्धन र (२) मा एमाले विजयी
किमाथाङ्का, मङ्सिर १० : सङ्खुवासभाको प्रतिनिधिसभामा सत्ता गठबन्धन दलले जितेको छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धन दल नेपाली कांग्रेसका दीपक खड्का र प्रदेशसभा (१)मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित…
चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ : खनाल
फिक्कल, मङ्सिर १० : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाउनुभएको छ । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले…
शैलजा आचार्य स्मृति प्रतिष्ठान भवन उद्घाटन
चितवन, मङ्सिर १० : नेपाली कांग्रेसकी नेतृ स्व शैलजा आचार्यको स्मृति प्रतिष्ठानको नवनिर्मित केन्द्रीय भवनको उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका–५ तोरीखेतमा निर्मित भवनको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा…
अस्ट्रेलियाले ट्युनिसियालाई हरायो
काठमाडौँ, मङ्सिर १० : कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । कतारको अल जानौब रङ्गशालामा आज भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलअन्तरले पराजित…
एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक
काठमाडौँ, मङ्सिर १० : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणानुसार…
समानुपातिकतर्फ ७६ लाख मत गनियो
काठमाडौँ, मङ्सिर १० : निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । आयोगले साँझ पाँच ४० सम्म उपलब्ध गराएको विवरणअनुसार कूल ४७…
काभ्रेका दोङ र बाँस्कोटा : दोस्रोपटक संसदमा ‘इन्ट्री’
काभ्रेपलाञ्चोक, मङ्सिर १० : काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सूर्यमान दोङ (लालध्वज) विजयी हुनुभयो । आज बिहान सम्पन्न मतगणनाअनुसार उहाँले निकटतम्…






