उत्तर कोरियालाई विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बनाउने किमको दावी
सियोल, मङ्सिर ११ : उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको बताउनुभएको छ । प्योङयाङले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण…
थारु कला संस्कृतिको संरक्षणमा नयाँ पुस्ताको आकर्षण
घोराही, मङ्सिर ११ : थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न कार्यक्रमसँगै मेला तथा महोत्सवमा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका…
मधेस प्रदेशसभामा नयाँ–पुराना अनुहारको मिश्रण
धनुषा, मङ्सिर ११ : मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा पठाएका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस…
भटमास खेतीबाट मनग्य आम्दानी
कञ्चनपुर, मङ्सिर ११ : दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आउनु भएको छ । गत वर्ष उहाँले दुई विघा जग्गामा भटमास खेती…
‘अविरल जनसाहित्य यात्रा’ कवि ज्ञवालीका कविता
काठमाडौँ, मङ्सिर ११ : राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा’को ७३ औँ शृङ्खलामा कवि रूद्र ज्ञवालीका एक दर्जन कविता प्रस्तुत गरिएको छ । भैरहवाका प्रगतिवादी कवि ज्ञवालीले सामाजिक रूपान्तरण…
भटमास खेतीबाट मनग्य आम्दानी
कञ्चनपुर, मङ्सिर ११ : दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आउनुभएको छ । गत वर्ष उहाँले दुई बिघा जग्गामा भटमास खेती गर्दा…
मण्डला थिएटरमा ‘निटफेस्ट–२०२२’
काठमाडौँ, मङ्सिर १० : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७९ (निटफेस्ट–२०२२)को दोस्रो संस्करण सुरु भएको छ । काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि तथा सहभागीबीच शुक्रबार महोत्सव समुद्घाटन गरिएको हो । ‘सामाजिक…
सिनेमाघरमा ‘मिलन’ र ‘भेडिया’
काठमाडौँ, मङ्सिर १० : आज (शुक्रबार)देखि सिनेमाघरमा नेपाली चलचित्र ‘मिलन’ र बलिउड चलचित्र ‘भेडिया’ प्रदर्शनमा आएका छन् । टेक पौरखी राई निर्देशित चलचित्र ‘मिलन’ले मित्रतामा आउने उतारचढावको कथा बताउँछ । चलचित्रमा…
‘नेपथ्य लाइभ कन्सर्ट’ हुने
काठमाडौँ, मङ्सिर १० : मानवता प्रवद्र्धनका लागि नेपथ्य साङ्गीतिक समूहले एकमहिने मेची–काली सङ्गीत यात्रा गर्ने भएको छ । ‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ आयोजना हुन गइरहेको ‘नेपथ्य लाइभ कन्सर्ट’मा समूहले…
मुगुबाट कांग्रेसका ऐनबहादुर शाही विजयी
मुगु, मङ्सिर १० : मुगुको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार ऐन बहादुर शाही विजयी हुनु भएको छ । उहाँले १४ हजार ७०६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा…






