अठासी प्रतिशत महिला पत्रकार हिंसामा

 मंसिर १४, २०७९

काठमाडौँ, मङ्सिर १४ : ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ । छापा, विद्युतीय तथा अनलाइन…

पत्रकारिता पृष्ठभूमिका नौजना प्रतिनिधिसभामा

 मंसिर १४, २०७९

काठमाडौँ, मङ्सिर १४ : पत्रकारिता पृष्ठभूमिका आठजना राजनीतिक दलका नेताहरू सङ्घीय संसद्, प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । पत्रकारिता पृष्ठभूमिबाट नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र…

वरिष्ठ पत्रकार अधिकारी र साहित्यकार गिरी सम्मानित

 मंसिर १४, २०७९

काठमाडौँ, मङ्सिर १४ : मुलुकको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीलाई सम्मान गरिएको छ । ज्ञानगुन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंह र…

निकटतम प्रतिस्पर्धी भई पराजित महिला उम्मेदवार

 मंसिर १४, २०७९

काठमाडौँ, मङ्सिर १४ : यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका एक सय ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । ती मध्ये नौ महिला प्रतिनिधिसभा…

अध्यक्ष लिङ्देनद्वारा तीनवटा पुलको शिलान्यास

 मंसिर १४, २०७९

झापा, मङ्सिर १४ : नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले आज एकै दिन तीनवटा पुलको शिलान्यास गर्नुभएको छ । राप्रपा अध्यक्षसमेत रहनुभएका उहाँले हल्दीबारी गाउँपालिकाको भुतेनी खोला, भुसुडी खोलामा बन्ने पक्की पुलको…

कपिलवस्तुका सम्पदाको अनुसन्धानमा रामनिवासको योगदान स्मरण

 मंसिर १४, २०७९

काठमाडौँ, मङ्सिर १४ : कपिलवस्तुका पुरातात्विक सम्पदाको अध्ययन र अनुसन्धानमा संस्कृति एवं पुरातत्व विषयका अध्येता रामनिवास पाण्डेयले पु¥याउनुभएको योगदानको स्मरण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ पुरातत्वविद् प्रा डा रामनिवास…

पाल्पामा असल राजनीतिक संस्कारको अभ्यास

 मंसिर १४, २०७९

रामपुर (पाल्पा), मङ्सिर १४ : पाल्पाका निर्वाचित तथा पराजित उम्मेदवार यतिबेला गाउँगाउँमा मतदाता भेटघाटमा व्यस्त बनेका छन् । यही मङ्सिर ४ गतेको निर्वाचनपश्चात् विजयी र पराजित उम्मेदवारहरू आफूलाई मतदान गरी…

दश दिनपछि आज स्याङ्जा २ को मतगणना हुँदै

 मंसिर १४, २०७९

वालिङ, मङ्सिर १४ : निर्वाचन सकिएको दश दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना हुने भएको छ । स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको…

एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

 मंसिर १४, २०७९

काठमाडौँ, मङ्सिर १४ : नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण…

माओवादी अध्यक्ष दाहाल सुकुटेमा

 मंसिर १४, २०७९

सिन्धुपाल्चोक, मङ्सिर १४ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे आउनुभएको छ । पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे आउने…