‘अर्थतन्त्र चलायमान बनाउन बलियो साझेदारी आवश्यक’

 मंसिर १५, २०७९

काठमाडौँ, मङ्सिर १५ : मुलुकको अर्थतन्त्र चलायमान बनाउनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको राजनीतिक दलका नेता तथा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को…

जनताको भावनाअनुसार अगाडि बढछु : मन्त्री कार्की

 मंसिर १५, २०७९

इनरुवा, मङ्सिर १५ : सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जनताको भावनाअनुसार अगाडि बढ्ने बताउनुभएको छ…

प्रतिनिधिसभा सदस्यमा २० प्रतिशत आदिवासी जनजाति निर्वाचित

 मंसिर १५, २०७९

काठमाडौँ, मङ्सिर १५ : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । दोखलाका १० मतदान केन्द्रमा आज पुनः मतदान जारी छ भने…

दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न

 मंसिर १५, २०७९

काठमाडौँ, मङ्सिर १५ : दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू…

घरजग्गाको कारोबार ओरोलो लाग्दा राजस्व सङ्कलन घट्यो

 मंसिर १५, २०७९

काठमाडौँ, मङ्सिर १५ : घरजग्गा कारोबारमा कमी आउँदा राजस्व सङ्कलन प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव बढ्दै जाँदा घरजग्गामा लगानी कम भएकाले कारोबार घटेको हो ।…

नवलपरासीको धौवादीमा जिप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो

 मंसिर १५, २०७९

मध्यविन्दु, मङ्सिर १५ : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको…

युवतीको हत्या, किशोरी घाइते

 मंसिर १४, २०७९

बैतडी, मङ्सिर १४ : बैतडीमा आज एक युवतीको हत्या भएको छ । हत्या गरिएको अवस्थामा युवतीको शव भेटिएको छ भने अर्की एक किशोरी गम्भीर घाइते अवस्थामा भेटिएकी छिन् । पञ्चेश्वर…

Workshop on ‘Building Gender Sensitive Media’

 मंसिर १४, २०७९

Kathmandu, Nov 30 : With the support of UNESCO, The Press Council Nepal organised a day-long workshop on 'role of organisations in building gender sensitive media' here Wednesday. On the…

सुनसरी–४ (२) मा मन्सुरी विजयी

 मंसिर १४, २०७९

इनरुवा, मङ्सिर १४ : सुनसरी क्षेत्र नं ४(२) मा लोकतान्त्रिक– वामगठबन्धनका उम्मेदवार हाजी इसराइल मन्सुरी विजयी हुनुभएको छ । आज साँझ सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मन्सुरी दुई…

शाक्यमुनि बुद्धको मूर्ति प्रतिस्थापन

 मंसिर १४, २०७९

धुलिखेल, मङ्सिर १४ : बनेपा नगरपालिका–८ वाहावही ज्ञान विहारबाट हराएको शाक्यमुनि बुद्धको मूर्ति आज सोही स्थानमा प्रतिस्थापन गरिएको छ । वहीटोलस्थित मन्दिरबाटै हराएको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको थियो…