लोप हुँदै तेल पेल्ने परम्परागत ‘दुनेडी’

 मंसिर १५, २०७९

सिमकोट, मङ्सिर १५ : हिमाली जिल्ला हुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने ‘दुनेडी’ कोल लोप हुन थालेको छ । प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको…

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

 मंसिर १५, २०७९

काठमाडौँ, मङ्सिर १५ : काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम…

भैरवकुण्ड पदमार्गमा होमस्टे सञ्चालन

 मंसिर १५, २०७९

चौतारा, मङ्सिर १५ : सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-३ स्थित यार्मासिङमा पर्यटन प्रवद्र्धनलाई लक्षित गरी आमा समूहले होमस्टे सञ्चालन गरेका छन् । भैरवकुण्ड, दुगुनागढीलगायत पर्यटकीयस्थलमा घुम्न आउने पर्यटकको सुविधाका लागि यहाँका आमा…

टिमुर टिप्न जर्मन प्रविधि भित्रियो

 मंसिर १५, २०७९

म्याग्दी, मङ्सिर १५ : म्याग्दीमा टिमुर टिप्नका लागि जर्मन प्रविधि भित्र्याइएको छ । टिमुर टिप्न र बोट काँटछाँट गर्नका लागि जर्मनीमा विकास भएको सिकेचर र आरा भित्र्याइएको हो । काँडाबाट…

मन्त्री कार्की तेस्रो कार्यकालका लागि संसद्मा प्रवेश

 मंसिर १५, २०७९

काठमाडौँ, मङ्सिर १५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्र्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं ४ बाट विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा…

राष्ट्रिय क्रिकेट : लुम्बिनीद्वारा प्रदेश–१ पराजित

 मंसिर १५, २०७९

काठमाडौँ, मङ्सिर १५ : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई पराजित गर्दै विजयी भएको छ । आज भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई…

समानुपातिक मतमा एमालेको अग्रता , दोस्रो कांग्रेस

 मंसिर १५, २०७९

काठमाडौँ, मङ्सिर १५ : यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकोे समानुपातिकतर्फको मत गणना जारी छ । आज अपराह्न २ः३० बजेसम्मको तथ्याङ्कअनुसार प्रतिनिधिसभा र छ वटा प्रदेशसभाको समानुपातिकतर्फ…

कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश : प्रधानमन्त्री

 मंसिर १५, २०७९

काठमाडौँ, मङ्सिर १५ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उहाँले नेपालको प्राचीन…

विश्व एड्स दिवस स् ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमि

 मंसिर १५, २०७९

काठमाडौँ, मङ्सिर १५ : नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले…

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

 मंसिर १५, २०७९

काठमाडौँ, मङ्सिर १५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव २२ अङ्कले उकालो लागेर एक…